प्रदेश

हरिको अलराउण्डर प्रदर्र्शनमा प्रदेश १ माथि प्रभावशाली जित

काठमाडौं (खेलाडी न्युज) १०० रन । बलिङमा चार विकेट । ह्याट्रिक सहित । हरि चौहानले प्रतियोगिताकै पहिलो शतकीय पारी खेल्दै ह्याट्रिक समेत लिए । क्रिकेटमा विरलै देख्न पाईने लोभलाग्दो प्रदर्शन भने प्रधानमन्त्री कपमा प्रदेश न. ४ का खेलाडी हरि चौहानले देखाए । अघिल्ला दुई खेलमा पराजित भएको प्रदेश न. ४ ले आज भने प्रदेश नं १ लाई वर्षेनी सम्झने गरी १२९ रनको फराकिलो जित निकाल्यो । एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नं ४ ले टस जित्दै व्याटिङमा उत्रिदाँ ओपनर तथा… पुरा पढौ

नेपालगन्ज क्रिकेटको उपाधि दंगाली गोर्खाजलाई

नेपालगन्ज(खेलाडी न्युज) आशिर्वाद पेन्ट्स नेपालगंज कपकोे उपाधि एन आई सि एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबारको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटको पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि रक्षा गरेको हो । कोहलपुर अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो। अत्यन्त खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाउन पुगेको थियो। कप्तान सौरभ खनाल ३, रमेश… पुरा पढौ

दंगाली र रोल्पाली नेपालगन्ज कप क्रिकेटको फाईनलमा

नेपालगन्ज(खेलाडी न्युज)ेआर्शिवाद पेन्ट्स नेपालगन्ज कपमा एन आई सि एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज फाईनलमा भिड्ने भएका छन् । सोमवार भएको पहिलो खेलमा दंगाली गोर्खाजले ७ विकेटको जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको हो भने यस अघि ५ खेलमा ४ जित दर्ता गर्दै पप्पु कन्सट्रक्न रोल्पा गोरिल्लाज रन रेटको आधारमा फाइनलम प्रवेश गरेको हो । सोमवार भएको पहिलो खेलमा आर्शिवाद पेन्ट्स पाल्पा योद्याजले टस जितेर ब्याटिंग रोजेको थियो । निर्धारित २० ओभर खेल्ने क्रममा ७ विकेट गुमाउदै… पुरा पढौ

रोल्पा र बर्दियाको जित

नेपालगन्ज(खेलाडी न्युज)-आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको सातौ दिनको खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले लगातार जित हासिल गर्दै फाईनलका लागि आफनो दबदबा कायम नै राखेको छ ।आफनो ५ खेल खेल्दा ४ जित निकाल्दै आईतवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीलाई झिनो अन्तरले हराउदै जित दर्ता गरेको हो । पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले एबरोल टी एम टी लुम्बिनी यात्रीजलाई ४ रनले हराएको हो । निकै नै रोमान्चक परिस्थितिमा पुगेको खेलमा अन्तिम ६ बल बाकी रहदा ६ रन चाहिएको थियो लुम्बिनी यात्रीजलाई… पुरा पढौ

दंगाली गोर्खाज र रोल्पाको जित

नेपालगन्ज(खेलाडी न्युज)आशिर्वाद पेन्ट्स नेपालगंज कप टि(२० प्रतियोगिता अन्तर्गत शुक्रवार भएको पाँचौ दिनको पहिलो खेलमा एन आई सि एसिया दंगाली गोर्खाजले अर्घाखची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १३० रनको लक्ष्य एन आई सि एसिया दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर भेटायो। प्रतियोगितामा एन आई सि एसिया दंगाली गोर्खाजले हात पारेको ३ खेलमा यो दोश्रो जित हो भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ ।१३० रनको… पुरा पढौ

बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाजको जित

नेपालगन्ज(खेलाडी न्युज)आशिर्बाद पेन्ट्स नेपालगञ्ज कप टि-२० क्रिकेट प्रतियोगिताको चौथो दिन बिहीवार भएको पहिलो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्सले आर्शिवाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले पराजित गर्दै आफ्नो दोश्रो खेलमा पहिलो जित हाँसिल गरेको छ । पाल्पाको यो लगातार दोश्रो हार हो।टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित… पुरा पढौ

एबरोल टी एम टि लुम्बिनी यात्रिजको जित

नेपालगन्ज(खेलाडी न्युज)आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको मंगलवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले जित हासिल गरेको छ । कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन भएको पहिलो म्याचमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले ६ विकेटले जितेको छ । पहिलो खेलमा टस जितेर एबरोल टि एम टी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरको सुरुवात गरेको थियो । जिसान बांके ब्लास्टरका कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले… पुरा पढौ

तेश्रो सालडाँडा वडास्तरिय पुरुष भलिवलको उपाधी आयोजकलाई

पोखरा(खेलाडी न्युज) — तेश्रो सालडाँडा वडा स्तरिय पुरुष भलिवलको उपाधी आयोजक मन्दिरचोक युवा क्बल ‘ए’ ले जितेको छ । फाईनल खेलमा आयोजक ‘बी’ लाई ३–० को सोझो सेटमा हराएर उपाधी जितेको हो । उपाधी संगै आयोजक ‘ए’ ले नगद ४० हजार मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने आयोजक ‘बी’ नगद २५ हजार संगै मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शनिवार नै तृतिय स्थानको लागीको भएको खेलमा गैया युवा क्लबलाई हराएर जनप्रिय युवा क्लब तृतिय हुदै नगद १५ हजार मेडल र… पुरा पढौ

टिम मालिकसँग सम्झौता हस्तन्तरण

नेपालगन्ज(खेलाडी न्युज)आगामी बैशाख ३ गतेबाट सुरु हुन गई रहेको नेपालगन्ज कपका ६ वटै टिमका मालिकहरुलाई सम्झौता पत्र हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ मै पहिलो पटक गत चैत्र २० गते भएको टिम अक्सनबाट टिम खरिद गरिएका जीसान बांके ब्लास्टर,आर्शिवाद पेन्ट्स पाल्पा योद्याज,अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस,अर्जुन पाण्डेको दंगाली गोर्खाज,पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज,एयाब्रोल लुम्बिनी यात्रीजका प्रतिनिधिहरुलाई सम्झौता पत्र आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी एराकीले हस्तान्तरण गरेका हुन । पत्रकार सम्मेलनका बिच सम्झौता पत्र हस्तान्तरण गरिएको हो । सम्झौता पत्र… पुरा पढौ

बाग्लुङ निलो पाँचौ धौलागिरी टी—२० क्रिकेट च्याम्पियन

बाग्लुङ (खेलाडी न्युज)—बाग्लुङ क्रिकेट क्लब निलोले पोखराको राईजिङ क्रिकेट एकेडेमीलाई ५२ रनले पराजित गर्दै पाँचौ धौलागिरी टी—२० क्रिकेटको उपाधि रक्षा गरेको छ । टस हारेर व्याटिङमा उत्रिएको बाग्लुङले राईजिङ क्रिकेटलाई जितको लागि १७६रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्रिजमा उत्रिदैं व्याटिङ गर्ने क्रममा बाग्लुङका किरणसिह ठकुरी र पुरनसिंह ठकुरीले अर्धशतक पुरा गरे । किरणले ६९ रन हिर्काउँदै महत्वपूर्ण योगदान दिदाँ ओपनर पुरनले भने ५२ रन बनाउन ४९ बल खेले । पाँच चौका र दुई छक्का हिर्काउँदै महत्वपूर्ण पारी खेल्दै पोखरासमक्ष… पुरा पढौ