पोखरा-काठमाडौं महानगरपालिकाको आयोजनामा यही फागुन २२ गतेदेखि मेयर कप हुदैं छ । मेयर कपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने छ । एकसाता चल्ने एकदिवसीय क्रिकेटमा प्रधानमन्त्री कपका चार सेमिफाइनलिष्ट टोली र एक टोली काठमाडौं महानगरपालिकाको बन्ने छ । काठमाडौं महानगरपालिकाको टिम भने प्रदेश १ , प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको संयुक्त बनाईने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री कपका चार सेमिफाईनलिष्ट टोलीमा तीन विभागीय…
पुरा पढौ