पोखरा- कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि पोखरा रंगशालामा मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगित शुरु भएको छ । आज भएको महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो । लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि छन् । प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले…
पुरा पढौ