प्रदेश

पोखरामा एनपिएलको ट्रफी

कास्की, -नेपाल प्रिमियर लिग(एनपिएल) नजिकदैं जाँदा त्यसको ट्रफी पोखरा ल्याईएको छ । भ्रमणको क्रममा मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । सातै प्रदेशमा ट्रफीको टुर कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरा आईपुगेको हो । मंगलबार झरीकै समयमा पोखरामा सार्वजनिक गरियो । पोखरापछि बाग्लुङ र स्याङजामा समेत टुर गरिने कार्यक्रम छ । ट्रफी लिएर पोखरा एभेन्जर्सले टुर गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्ला घुमाउने छ । एनपिएल नजिकिदैं जाँदा एभेन्जर्सले ट्रफीको टुर गराउँदै क्रिकेटको प्रवद्र्धन समेत गरेको छ । । ट्रफी टुरपछि आयोजित… पुरा पढौ

प्यारापिटका कुहिएका प्लाई डेकसिट फेरिदै

पोखरा-गर्विलो खेल संरचना बनेको छ वर्षपछि पोखरा रंगशालास्थित फुटबल मैदान वरिपरीको प्यारापिट मर्मत सम्भार शुरु गरिएको छ । प्यारापिटमा प्रयोग भएको प्लाईको डेकसिट पोखराको घामपानीले बिग्रिएपछि सम्बन्धीत कम्पनीले नै स्टिल राख्न शुरु गरेको हो । दुई महिनाअघिदेखि प्यारापिटका सबै प्लाई हटाई स्टिल राखिने छ । ग्याल्भनाईज्ड गरिएकोे एन्टी स्लिप स्टिल हो । जुन चिप्लिदैन् ।फुटबल मैदान बनेको छ वर्ष पुग्यो । नेपालमै सर्वाधिक दर्शक क्षमताको पोखरा रंगशालास्थित फुटबलको प्यारापिटमा प्रयोग गरिएको प्लाई कुहिएर कामै नलाग्ने भएका छन् । कुहिएका प्लाई… पुरा पढौ

पूर्वाधार विना चाहेर पनि अन्तर्राष्ट्रिय खेल खेलाउन सकिदैन

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाइृ नगदसहित सम्मान गरेको छ । संघको आईतबार आयोजित चौथो वार्षिक साधारण सभामा महिला खेलाडीहरु कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी एवं पुरुष खेलाडीहरुमा सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेललाई नगदसहित सम्मान गरियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघका… पुरा पढौ

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर यती एयर

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । वल्र्ड रनिङको साझा साझा संस्था… पुरा पढौ

पोखरेली गल्फर गुरुङलाई टप अफ दि वल्र्ड क्लासिक गल्फ उपाधि

कास्की-हिमालीपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबार पहिलो पटक एकैदिन गल्फरले १८ होलको प्रतिस्पर्धा गरे । ४६ सय ४५ मिटरको उचाईस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा गल्फरले १८ होल पुरा गर्न ६ घण्टा बढी समय लगाए । साहसिक गल्फ प्रतियोगिताको उपाधि पोखरेली गल्फर भक्तराज गुरुङले जितेका छन् । उनले काउण्ट व्याकमा ३५ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी देव पुन उपविजेतामा चित्त बुझाए । ३५ स्कोरसहित टाई हुदाँ उनी काउण्ट व्याकमा पछि पर्दै उपविजेतामा चिक्त बुझाउन बाध्य भए । ग्रस… पुरा पढौ

लोमान्थाङमा चौथो संस्करणको गल्फ प्रतियोगिता शुरु

पोखरा-टी फर क्लाईमेट नारासहित शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता शुरु भएको छ । चार व्यवसायिक खेलाडीसहित २२ जना गल्फरले प्रतिस्पर्धा गरेका छन् । १६ जना एमेच्योर र दुई जना महिला गल्फर सहभागि छन् । पोखरा, काठमाडौं, धरान र एनआरएनएका गल्फरको सहभागिता रहेको छ । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को मुस्ताङ गल्फ कोर्षमा एकैदिनमा टुग्याउने सम्भावना रहेको सहभागि गल्फर भूबहादुर गुरुङले जानकारी दिए । पार थ्रीको १५० यार्डको दुरीको होल नम्बर तीनमा होल ईन वान राखिएको छ ।… पुरा पढौ

होल ईन वानलाई घोडा पुरस्कार

पोखरा-होल ईन वान गल्फमा दुलर्भ मानिन्छ । त्यसैले त होल ईन वान गर्ने गल्फरले पाउने पुरस्कार पनि दुर्लभै राखिन्छ ।यही भदौ २८ र २९ गते मुस्ताङको लोमान्थाङस्थित लोवाथाङमा चौथो सँस्करण गल्फ प्रतियोगिता हुदैै छ । टप अफ दि वल्र्ड क्लासिक नाम दिइएको गल्फ प्रतिस्पर्धामा नेपाली र विदेशी गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धामा होल ईन वान हिर्काउने गल्फरले पुरस्कार स्वरुप पाउने छन् घोडा । जुन अनौठो पुरस्कार हो । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को… पुरा पढौ

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज-नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् । नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट… पुरा पढौ

पोखरामा सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ प्रतियोगिता

पोखरा-नेपालमै सर्वाधिक राशीको प्रथम पोखरा राष्ट्रिय आर्म रेष्लिङ प्रतियोगिता हुदैं छ । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा पहिलो पटक यो प्रतियोगिता यही भदौ २० र २१ गते पोखराको लेकसाईडस्थित आईभीवाई क्लबमा हुने छ । खास गरी नेपालीमा पन्जा लडाई भन्ने गरिन्छ । कुनै बेला पन्जा लडाई भनेर खेलिने यो खेल अहिले व्यवसायिक बन्दै गएको छ । । विदेशमा निकै प्रख्यात छ । युवा पुस्तामा आर्म रेष्लिङ खेल प्रति अभिरुची बढ्दै गएको छ यद्यपी पोखरामा भने पहिलो पटक आयोजनाको अन्तिम तयारीमा… पुरा पढौ

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज-पालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ ।विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस एम्सबाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर… पुरा पढौ