पोखरा-फुटबलर्स मिसन टुगेदर्सले मेयरकप भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा यही कार्तिक ६ गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा ४० वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धा हुने छ । २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीन खेलाडी ३५ वर्ष मुनिका खेलाडीलाई समावेश गर्न पाईने प्रावधान छ । उदघाटन खेल नेपाल आर्मीको भेट्रान्स टोलीले फुटबल फेलोसिपसँग प्रतिस्पर्धा गर्ने छ । आयोजकले जनाकारी दिए अनुसार समूह एमा नेपाल आर्मीको भेट्रान्स, फुटबल फेलोसिप र…
पुरा पढौ