पोखरा-पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा महानगरपालिका¬–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबका आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ । वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए । ‘पोखरा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौँ, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगितााको लागि इन्टरनेशनल आर्विटरहरु पोखरा आउनेछन्’ भण्डारीको भनाई थियो । प्रतियोगितालाई अन्तराष्ट्रिय बुद्धिचाल(चेस) महासंघले प्रतियोगितालाई मान्यता दिएको छ…
पुरा पढौ