मुख्य समाचार

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा बानियाँ

पोखरा-दुई वर्षपछि जिल्ला खेलकुद विकास समितिले नयाँ अध्यक्ष पाएको छ । जिल्ला खेलुकद विकास समितिको अध्यक्षमा तोरण बानियाँ नियुक्त भएका छन् । बानियाँ पोखरा महानगरपालिका वडा नं १५ काम निर्वाचित वडासदस्य समेत हुन् । समितिको उपाध्यक्षमा महेन्द्र गुरुङ र सचिवमा भीम पराजुली नियुक्त भएका छन् । गुरुङ युवा व्यवसायी हुन् भने सचिव पराजुली कास्की जिल्ला भलिबल संघका अध्यक्ष समेत हुन् ।कोषाध्यक्षमा कन्चन थापा नियुक्त भएकी छन् । गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव नियुक्त भएको एक महिनापछि जिल्ला खेलकुद विकास… पुरा पढौ

दोस्रो जित निकाल्दै मुम्बई तालिकाको शीर्ष स्थानमा

मुम्बई, बैशाख ५ । सनराइजर्स हैदरावादमाथि १३ रनको जित निकाल्दै मुम्बई इन्डियन्सले भारतमा जारी इन्यिन प्रिमियर लिग (आईपिएल) मा शनिबार दोस्रो जित निकालेको छ । चेन्नेईको रंगशालामा भएको खेलमा मुम्बईले सनराइजर्सलाई १९.४ ओभरमा रोकेर १३ रनको जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा सनराईजर्सले सबै विकेट गुमाएर मात्र १ सय १७ रन जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको सनराईजर्सका लागि ओपनरद्वय डेभिड वार्नर जोनी बेरिस्टोले ६७ रनको साझेदारी गरे पनि बाँकी ब्याट्सम्यानले सुरुआती लयलाई… पुरा पढौ

नेपालको विजयी सुरुआत, नेदरल्यान्ड्स ९ विकेटले पराजित

काठमाडौं- कुशल भुर्तेल र आशिफ शेखको महत्वपूर्ण साझेदारीमा नेपालले आजबाट सुरु भएको त्रिकोणात्मक शृखंलामा नेदरल्यान्ड्समाथि ९ विकेट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटउन सफल भएको हो । डेब्यु खेलमा ओपरनद्वय कुशल र आशिफले उत्कृष्ट… पुरा पढौ

नेपाललाई १३७ रनको चुनौति

पोखरा- त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल नेदरल्याण्डसँग खेलिरहेको छ । नेपालले टस जितेर नेदरल्याण्डलाई व्याटिङको निम्तो दिएको छ । तिब्र गतिका बलर सोमपाल कामीले ओभरको दोस्रो बलमै फ्याक्ने क्रममा बेन कुपरलाई शून्यमै पभेलियन पठाउँदै दबाव शुरु गरेका थिए । कपुर एलबी डब्लुको धरापमा परे । लेगब्रेक गुगली बलर सन्दीप लामिछानेले पनि म्याक्स डोडलाई १० रनमै एलबीडब्लु आउट गर्दै सस्तैमा नेदरल्याण्डमाथि दबाव कायमै राखे । नेदरल्याण्डको इनिङलाई स्कट ्रएडवार्डस र बास डि लिडेले सम्हालेका छन् । तेस्रो विकेटको… पुरा पढौ

हिराकाजी प्रथम एसआरए स्क्वास च्याम्पियन

पोखरा-स्क्वास र्याकेट्स एशोसियसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी पूर्व स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । समुह ‘ए’ तर्फ प्रविन पालिखेलाई ३–० को सोझो सेटमा पराजित गर्दै हिराकाजी च्याम्पियन बनेका हुन् । ११–५, ११–६, ११–९ को सेटमा पराजित गरेका थिए । त्यसैगरी महिला तर्फको उपाधि करिष्मा ओलीले जितिन् । उनले सलिनीलाई २–० को सोझो सेटले पराजित गर्दै करिस्मा ओली च्याम्पियन बनिन् । पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा फाईनल खेलमा समूह बी अन्तर्गत… पुरा पढौ

पोखरा क्रिकेट क्लबको १–० को अग्रता

पोखरा-प्रो ३५ वुमन्स मैत्रीपूर्ण दुई दिवसीय सिरिजमा पोखरा क्रिकेट क्लबले १(० ले अग्रता लिने क्रममा शुक्रबार पाहुना टोली अल्फा क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गरेको छ ।मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ । पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईनकिङको मुख्य प्रायोजनमा आयोजित प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जितेर व्याटिङ गर्ने क्रममा सात विकेटको क्षतिमा १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । कविता कुँवरले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात गरिन् । उनले ६८… पुरा पढौ

धनगढीमा किरण आइकोनिक खेलाडी

काठमाडौं-किरण चेम्जोङलाई नेपाल सुपर लिग एनएसएलको टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ । राजधानीमा आज धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडकिो रुपमा नियुक्त गरेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हँदै छ । एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा नियुक्त… पुरा पढौ

कास्की हरियोलाई यु–१९ दुई दिवसीय क्रिकेट सिरिज उपाधि

पोखरा-यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि कास्की हरियोले जितेको छ । बुधबार भएको अन्तिम दिनको प्रतिस्पर्धामा कास्की निलोलाई १ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुई दिवसीय क्रिकेट सिरिजमा कास्की हरियोले टस जित्दै कास्की निलोलाई व्याटिङको निम्तो दिएको थियो । कास्की निलो पहिलो इनिङमा ९० रनमै समेटियो । सोहेल कुँवरले सर्वाधिक २६ रन हिर्काए । निरन्जन यादवको नाममा भने २२ रन रह्यो । बलिङ तर्फ भने सगुन सापकोटाले ५ विकेट लिदाँ सुवास भण्डारीले पनि… पुरा पढौ

सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए । सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं… पुरा पढौ

वालिङका मेयर खाँड प्रथम

पोखरा-नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् । उनले ४ किलोमिटरको दुरीलाई १५ मिनेट ३१.५३ सेकेण्डमा पुरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए । पोखरा–६ हल्लनचोकबाट शुरु भएको साईकल दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो । हुम्ला नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर लामा दोस्रो भए । उनले १५ मिनेट ३८.८८ सेकेण्डको समयमा पुरा गर्दै दोस्रो भए । तेस्रो स्थानमा भने कास्की माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ रहे । उनले १६… पुरा पढौ