मुख्य समाचार

तेक्वान्दो खेलाडी मलेसिया प्रस्थान

पोखरा(खेलाडी न्युज)-मित्र राष्ट्र मलेसियाको क्वालालम्पुरमा आयोजना हुने मलेसिया अन्तराष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनमा सहभागी हुन ११ सदस्यिय टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेका छन् । पेमा सिद्धि लामाको नेतृत्वमा मलेसिया जाने टोलीमा खेलाडी तर्फ आयुष ढुङ्गेल (३८ केजी), श्री कृष्ण खड्का (८० केजी), सुमन कुमार लामा (८० केजी माथी), रिमा खत्री (३६ केजी), हेमकला जिरेल (४२ केजी), चन्दु शाही (४६ केजी) रहेका छन् । यस्तै टिम प्रशिक्षकमा गणेश कुमार पाण्डे, ब्यवस्थापकमा केशव कुमार लामा र अन्तराष्ट्रिय निर्णायक जित सिंह लामा पनि… पुरा पढौ

कलेजस्तरीय हिमाअज कप फुटसल प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-यही साउन अन्तिम साता पोखरामा अन्तर कलेजस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । एसटी क्रियश र एपी इन्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजना यही साउन ३१ र ३२ अन्तरकलेजस्तरीय पुरुष फुटसल प्रतियोगिता ‘हिमाअज कप २०१९’ हुने छ । फुटसलको विकास र विस्तार गर्ने उद्देश्यसहित पोखरामा रहेका कलेज बीच प्रतिस्पर्धा गरिने एपी इन्टरनटेनमेन्ट प्रालिका निर्देशक अर्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ३० भन्दा बढी कलेजहरुको सहभागिता रहने अनुमान गरिएको छ । खेल पोखरा स्काई स्पोर्टसको फुटसल एरिनामा सञ्चालन हुने छ… पुरा पढौ

‘यार्तुङ’ महोत्सव सेभेन ए साईड फुटबल र घोडा दौड प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-मुस्ताङको ३८०० मिटरको उचाईमा मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा आयोजित यार्तुङ महोत्सवमा सेभेन ए साईड फुटबल तथा घोडा दौड प्रतियोगिता हुने छ । यही साउन २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्दै बारागुङ क्षेत्रमा महोत्सव सञ्चालन हुने मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्न योजना गण्डकी प्रदेश सरकारको छ । त्यही अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणास्थलमै सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिने… पुरा पढौ

पोखरामा सर्वाधिक पुरस्कार राशीको ‘प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप’

पोखरा(खेलाडी न्युज)-पोखरामा सर्वाधिक पुरस्कार राशीको फुल कन्ट्याक्न्ट कराँते च्याम्पियनसिप हुदैं छ । नेपालमा दर्ता भएका फुल कन्ट्याक्ट कराँते संघहरुको छाता संगठन फुल कन्ट्याक्ट कराँते महासंघको आयोजनामा भदौ १४ गते पोखरामा १ लाख नगद राशीको कराँते च्याम्पियनसिप हुने छ । महिला र पुरुष गरी दुई वटा इभेण्टमा प्रतिस्पर्धा गराईने महासंघले जनाएको छ । त्यसको लागि महासंघमा आवद्ध संघहरु तयारी गर्दै खेलाडी प्रशिक्षणमा जुटेका छन् । प्रत्येक संघबाट दुई महिला र दुई पुरुषले सहभागिता जनाउन पाउने मंगलबार महासंघले पोखरामा आयोजना गरेको पत्रकार… पुरा पढौ

भदौ दोस्रो साता गण्डकीप्रदेशस्तरीय महिला तथा पुरुष कराँते प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-नेपाल क्योकुशिन कान कराँते संघ कास्कीले आगामी भदौ १३ र १४ गते पोखरामा गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । हरितालिका तीजको अवसरमा संघले महिला तथा पुरुषको विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । संघका अध्यक्ष बेलबहादुर थापाका अनुसार पुरुष तर्फ ८ वटा तौल समूहमा र महिला तर्फ तीन तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा पुरुषतर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी,… पुरा पढौ

विद्यालयस्तरीय व्याडमिन्टन भदौ दोस्रो साता

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला व्याडमिन्टन संघले आगामी भाद्र दोस्रो साता १८ औं सस्करणको इन्द्रबहादुर गुरुङ स्मृति विद्यालयस्तरीय छात्र तथा छात्रा व्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । संघले आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै व्वाईज सिंगल र गल्र्स सिंगलमा प्रतिस्पर्धा गराईने छ । माध्यमिक तह तर्फ व्वाईज सिंगल र डबल्स, गल्र्स तर्फ पनि सिंगल र डबल्समा प्रतिस्पर्धा गराईने प्रतियोगिता संयोजक बबिन बग्दासले जानकारी दिए । उच्च माध्यमिक तह तर्फ पनि व्वाईज सिंगल र डबल्स, गल्र्स सिंगल र डबल्सको इभेण्टमा प्रतिस्पर्धा गरिने… पुरा पढौ

व्याडमिन्टन हलको निर्माण ठप्प

पोखरा(खेलाडी न्युज)-दुई वर्ष अघि पोखरा रंगशाला परिसरमा व्याडमिन्टन हल निर्माण शुरु गरिएको थियो । चार वटा कोर्ट युक्त हल निर्माणले अझै पूर्णता पाईसकेको छैन् । हलको पूर्णताकै अभावले कास्की जिल्ला व्याडमिन्टन संघले आफनो उद्देश्य पुरा गर्न सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद र कास्की जिल्ला व्याडमिन्टन संघको संयुक्त लगानीमा हल निर्माण शुरु गरिएको हो । आर्थिक अभावले नै हललाई पूर्णता दिन सकिएको छैन् । संघका अनुसार परिषदले बजेट विनियोजन नगर्दा हलको कामलाई मेट्न सकिएको छैन् । ‘झण्डै दुई करोड ८०… पुरा पढौ

क्योकुशिन कान कराँतेमा आकर्षण, तीन हलमा पेटीसँगै दिए खेलाडीले लिखित परीक्षा

पोखरा(खेलाडी न्युज)-क्योकुशिन कान कराँतेका खेलाडी बढ्दै गएका छन् । डोजो पनि फैलिदैं गएको छ । त्यसको प्रत्यक्ष अनुभूतिलाई शनिबार भएको पेटी परीक्षाले प्रष्ट्याईदिएको छ । विभिन्न डोजोका झण्डै दुई सय खेलाडीले रंगशालाका तीन वटा हलमा छु्ट्टा छुट्टै रुपमा परीक्षा लिईयो । खेलाडीले खेल्नको लागि केवल शारीरिक अभ्यास मात्रै नभई मानसिक रुपमा तयार हुनुपर्छ भन्ने भावना समेत जगाईयो । सबै खेलाडीले परीक्षा नै दिए । प्रश्नको उत्तर दिदैं आफनो कराँतेको बारेमा पूर्ण जानकारी लिने अवसरको समेत खेलाडी लिए । [caption id="attachment_7328"… पुरा पढौ

सागमा सुरक्षाको लागि रंगशालामा सिसी क्यामेरा जडान गरिने

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशाला छिर्ने ६ वटा प्रवेशद्वार छन् । मुख्य प्रवेशद्वार र दुई नम्बरको बाहेक अन्य द्वार खुल्दैनन् । मुख्यद्वार बाह्रैमास खुल्छ । दुई नम्बरको द्वार पनि आवश्यकता अनुकुल मात्रै खुल्छ । बाँकी कुनैपनि द्वार खुल्दैनन् । पोखरा १३ औं सागको केही खेल सञ्चालन गर्ने निर्णय गरिएको छ । रंगशालाभित्र खेलाईने र बाहिर खेलाईने खेलको लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौति थपिएको छ । पोखरा रंगशालाभित्र निर्माणाधिन फुटबल मैदानमा महिला फुटबल, र्आचरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिने… पुरा पढौ

हिमालय क्लवद्धारा ह्याण्डवल खेलाडीलाई सम्मान

पोखरा(खेलाडी न्युज)-पोखरा महानगरपालिका– १६ बाटुलेचौरस्थित हिमालय क्लबले ह्याण्डवलका खेलाडीहरुलाई सम्मान गरेको छ । नेपालगञ्जमा गत बैशाखमा आयोजित आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फको ह्याण्डवल प्रतियोगितामा गण्डकी प्रदेशलाई स्वर्ण पदक र महिला तर्फ काश्य पदक दिलाउने खेलाडीहरुलाई शनिबार सम्मान गरेको हो । गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्ट, कृष्ण थापा, मेखलाल श्रेष्ठ, कुमार खड्का, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, हिमालय कलवका अध्यक्ष मोहनबहादुर थापा लगायतले संयुक्त रुपमा माला, अविर र सम्मान पत्रद्वारा खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानपछि बोल्दै गण्डकी… पुरा पढौ