पोखरा(खेलाडी न्युज)-सागको लागि आवश्यक पुर्वाधार र पर्याप्त खेल सामाग्रीको अभाव रहेको विभिन्न खेलसँघका पदाधिकारीले बताएका छन् । आईतबार पोखरामा १३ औं सागमा आयोजना हुने सात खेलका विभिन्न संघका पदाधिकारीसँग बसेको छलफलमा खेलसंघका पदाधिकारीले पुर्वाधारसँगै खेल सामाग्रीको आवश्यकता औल्याएका थिए । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको प्रमुख आतिथ्यतामा छलफलको क्रममा प्याराग्लाईडिङ, भारोत्तोलन लगायतका खेलहरुको खेल सामाग्रीको खाँचो औल्याए । पोखरामा महिला फुटबलसहित ह्याण्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाईडिङ र ट्रायथोलनका खेलहरु आयोजना गरिने बोर्ड सदस्य गुरुङले जानकारी दिए । ‘सागको लागि…
पुरा पढौ