🏏 क्रिकेट

जितसँगै मुम्बई आईपिएल तालिकाकाे शीर्ष स्थानमा

सारजहा, युएई- डेविड वार्नरले उत्कृष्ट शुरुवाती दिलाएपनि सनराईज हैदरवाद अन्तत मुम्बई इण्डियन्ससँग ३४ रनले पराजित भएको छ । युएईको सारजहास्थित क्रिकेट मैदानमा आईपिएलमा आज भएको प्रतिस्पर्धामा २०९ रनको लक्ष्य पछ्याएको सनराईज १७४ रनमै समेटियो । वार्नरले उत्कृष्ठ शुरुवात गर्ने क्रममा ६० रनको ठोस इनिङ खेले । जेम्स पाटिसनको बलमा आउट हुनु अघि वार्नरले ६० रन बनाउँदै गतिलो शुरुवात गरे । ४४ बल खेल्दै उनले ५ चौका २ छक्का हिर्काए । पहिलो विकेटको रुपमा सनराईजले जोनी बेरिष्टोलाई गुमायो । व्यक्तिगत २५… पुरा पढौ

मुम्बईले दियो सनराईजलाई २०९ रनको लक्ष्य

एजेन्सी-मुम्बई इण्डियन्सले आईपिएल अन्तर्गत आईतबार सनराईज हैदरवादलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिलो विकेट ६ रनमै गुमाएको मुम्बई इण्डियन्सले क्विन्टन डीककको उत्कृष्ठ अर्धशतकीय पारी खेल्दै इनिंग सम्हाले । रोहित शर्मालाई पहिलो विकेटको रुपमा ६ रनमा गुमाएको मुम्बईको इनिंग सम्हाल्दै डीककले ६७ रनको पारी खेले । उनले ३९ बल खेल्दै ४ चौका र चार छक्का हिर्काए । सुर्यकुमार यादवले पनि २७ रनको योगदान दिदाँ इशान किसानले पनि ३१ रन बनाई योगफल बढाउन निकै मेहनत गरे । यादवले १८ बल… पुरा पढौ

दिल्लीको तेस्रो जित, कोलकोत्ता १८ रनले पराजित

एजेन्सी-फ्रेन्चाईच लिग (आईपिएल) अन्तर्गत आज शनिबार सन्दीप लामिछानेको टोली दिल्लीले आफनो चौथो खेलमा कोलकोत्ता नाईट राईडर्सलाई १८ पराजित गरेको छ । कप्तान श्रेयस एयरले नटआउट ८८ रनको ठोस ईनिङमा दिल्लीले आफनो पाली समाप्त गर्दा चार विकेटेका क्षतिमा २२८ रनको विशाल योगफल तयार पार्यो । कप्तान एयरले ३८ बल खेल्दै नटआउट ८८ रन बनाउँदा दिल्लीले फराकिलो लक्ष्य प्रस्तुत गरेको हो । एयरको व्याटबाट ७ चौका र ६ छक्का निस्किदा दिल्लीका ओपनर पृथ्वी सहले अर्धशतक पुरा गरेका थिए । पहिलो विकेटको लागि… पुरा पढौ

बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो

एजेन्सी, असोज १७ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी इन्डिय प्रिमियर लिग (आईपिएल)मा विराट कोहलीको टोली रोयल्स च्यालेन्जर्स बैंगलोरले सहज जित हात पारेको छ । बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै जारी लिगमा तेस्रो जित निकालेको हो । राजस्थानले जितका लागि दिएको १५५ रनको लक्ष्य बैंगलोरले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै भेटायो । बैंगलोरका लागि देबदत्त पाडिकलले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ६३ रन बनाए । त्यस्तै… पुरा पढौ

आईपिएलमा धोनीले पुरा गरे ४ हजार ५ सय रन

एजेन्सी-भारतीय क्रिकेट महेन्द्रसिंह धोनीले आज भारतीय फ्रेन्चाईज लिग आईपिएलमा ४५ सय रनको आँकडा पुरा गरेका छन् । सनराईज हैदरावाद विरुद्धको खेलमा उनले रसिद खानको बलमा चौका हान्दै २४ रन पुरा गरेर ४५ सय रन बनाएका हुन् । सन २००८ बाट डेब्यु गरेको धोनीले आईपिएलको १९४ औं खेलमा ४५ सय रनको आँकडा पुरा गरेका हुन् । मुम्बई इण्डियन्सका रोहित शर्माले भने ५ हजार रन पुरा गरिसकेका छन् । चेन्नई सुपरकिंग्सबाट उनले १६४ खेल खेलका छन् भने सन २०१३ मा चेन्नई स्पोट… पुरा पढौ

मुम्बईले किंग्स इलाभेन सामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत

एजेन्सी, असोज १५ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडी रोहित शर्माले ५ हजार रन पुरा गर्दा मुम्बई इन्डियन्सल किंग्स इलाभेन पन्जाब सामु १ सय ९२ रनको लक्ष्य दिएको छ । सेख ज्यायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे ।… पुरा पढौ

रोहित शर्माको आईपिएलमा ५ हजार रन पूरा

एजेन्सी, असोज १५ । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वान्टी–२० क्रिकेटमा भारतीय खेलाडी रोहित शर्माले ५ हजार रन पुरा गर्दा मुम्बई इन्डियन्सल किंग्स इलाभेन पन्जाब सामु १ सय ९२ रनको लक्ष्य दिएको छ । सेख ज्यायद क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे ।… पुरा पढौ

दिल्लीका कप्तान श्रेयसलाई १२ लाख जरिवाना

काठमाडौं-भारतको प्रिमियर लिग(आईपिएल)फ्रेन्चाईच टिम दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरलाई १२ लाख भारु जरिवाना गरिएको छ । हिजो राती भएको सनराइजर्स हैदराबादसँगको खेलमा ढिलो बलिङ(‘स्लो ओभर’ बलिङ) गराएको आरोपमा उनलाई जरिवाना गरिएको हो । टस जितेर हैदराबादविरुद्ध फिल्डिङमा उत्रिएको दिल्लीले ढिलो गरी बलिङ गरेको भन्दै आइपीएलको नियमअनुसार कप्तान श्रेयसलाई जरिवाना गरिएको हो ।आइपिएलको आचारसंहिता विपरीत ढिलो बलिङ गराएको अभियोगमा कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना गरिएको हो। अबुधावीमा भएको खेलमा हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाएपछि दिल्लीले… पुरा पढौ

क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन गरिने

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । चितवनमा बसेको बोर्ड बैठकबाट पारित भएको निर्णयमा चौतर्फी विरोध आएपछि क्यानले दुबै महिला र पुरुष खेलाडीको वर्गीकरणमा हेरफेर गर्ने क्यानले बिहीबार जारी गरेको विज्ञप्पतीमा उल्लेख गरेको छ । विज्ञप्पतीमार्फत क्यानले बिहीबार खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ । क्यानले पुरुषतर्फ १८ र पहिलो पटक महिलातर्फ १९ खेलाडीलाई विभिन्न… पुरा पढौ

महिला टी-२०, अष्ट्रेलिया पाँच विकेटले पराजित

एजेन्सी(ब्रिसबन)-न्युजिल्याण्ड महिला क्रिकेट टोली घरेलु टोली अष्ट्रेलियाको टोलीलाई तेस्रो टी(२० खेलमा पाँच विकेटले पराजित गरेको छ । अष्ट्रेलियाले पहिले व्याटिङ गर्दै सात विकेटको क्षतिमा १२३ रन बनायो । अस्लेआई गार्डनरले सर्वाधिक २९ रनको योगदान दिईन् । मेग लानिङले पनि २१ रन बनाई आउट हुदाँ सोफी मोलिनेक्सले १८ रन बनाएकी थिईन् । लि ताहुले दुई र अमेरिया केरले २ विकेट लिएका थिए । १२४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले एमी साथरविथले सर्वाधिक ३०रन बनाइपछि जित सम्भवन हुन पुग्यो । उनले २५ बल… पुरा पढौ