पोखरा-गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको दोश्रो डोजको खोप लगाएको छ । क्लवले आफ्ना २ सय ३३ जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोना बिरुद्ध खोप लगाएको क्वलका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, पोखरा महानगरको स्वास्थ्य महाशाखा लगायतलाई क्लवले बिषेश धन्यवाद दिएको छ । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा रहेका…
पुरा पढौ