पोखरा-पोखरा महानगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको मौजा फुटबल मैदान निर्माणको प्रक्रिया अघि बढाउन शनिबार शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माणको शुभारम्भ गरेका हुन् । शिलान्यास मेयर मानबहादुर जिसीसँगै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा मैदानको शिलान्यास गरे । खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए । मैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने गण्डकी…
पुरा पढौ