पोखरा,-नवौं राष्ट्रिय खेलकुदमा चार पुरुष र तीन महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई साथ दिएका छन् । प्रतिस्पर्धा पोखरा–१४ हिमालयन गल्फ कोर्षमा भएको थियो । युवा खेलाडीको मनोबल उच्च बनाउने ध्येय सहित पोखराका पाका गल्फरहरु बीच मन्थली मेडल प्रतिस्पर्धा गरिएको थियो । प्रतिस्पर्धामा पाका सहभागिता जनाउँदा नवौंको लागि छनोट भएका खेलाडीहरु भने उनीहरुको स्ट्रोक हेर्न व्यस्त थिए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धाको उपाधि मेजर डा. अम्रिश शुक्लले जिते । २४ ह्याण्डीक्यापका उनले ३६…
पुरा पढौ