पोखरा-भारतबाट वर्षेनी पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । कोही गर्मी छल्न पोखरा आईपुग्छन् । कोही भने खेलकुदको माध्यमबाट पोखरा आउने गर्छन् । पछिल्लो समय घुम्ने पर्यटकसँगै खेल पर्यटकको आगमन पनि उत्साहप्रद नै देखिन्छ । वर्षेनी विभिन्न खेलको लागि भारतका विभिन्न शहरबाट मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि खेलाडीहरु पोखरामा आउने गरेका छन् । विशेष गरी क्रिकेट, भलिबल, कबड्डी, व्याडमिन्टन, बक्सिङ लगायतको खेलको लागि पोखरा आउने गरेका छन् । इण्डो नेपाल मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि भारतीय विभिन्न संघसंस्थाले पोखरा ल्याउने गरेको छ । केहीदिन अघि…
पुरा पढौ