हेटौंडा-नेपाल पुलिस क्लब हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनल प्रवेश गरेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । अञ्जन बिष्ट, बिमल घर्तीमगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायत चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोलअन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै पुलिस अन्तिम ४ मा पुगेको हो । पुलिसको जितमा निर्णायक…
पुरा पढौ