खेल संस्था

राईजिङसँग माछापुच्छ्रे दुई विकेटले पराजित

पोखरा-कप्तान अमृत गुरुङले व्याटिङ र बलिङमा अलराण्डर प्रदर्शन गरेपछि राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई दुई विकेटले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत राईजिङले माछापुच्छ्रे क्लबले दिएको १२८ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्यो । अन्तिम ओभरको चार बलमा दुई रन आवश्यक परेको अवस्थामा स्ट्राईकमा रहेका कृष्ण पौडेलले विजयी सट हिर्काए । तीन बल बाँकी छँदा जित निकाल्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपमा राईजिङले दुई अंक जोड्यो… पुरा पढौ

अन्तराष्ट्रिय म्याराथनमा अफ्रिकन देशका धावकको एकलौटी

पोखरा-भुतपुर्व खेलाडी मञ्चले पोखरा म्याराथन आयोजना गर्न लागेको डेढदशकपछि अन्तराष्ट्रिय धावकको सहभागिता हुन शुरुभएको छ । दुई वर्ष अघि आयोजित १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासी च्याम्पियन बनेपछि पोखरा म्याराथनको यात्रा समुद्रपारी पुग्यो ।त्यसको दुईवर्षपछि पोखरा म्याराथनको उपाधि फेरी विदेशिएको छ । यसपटक भने केन्याली धावकको नाममा लेखियो । नाममा मात्रै नभई पोखरा म्याराथनको नयाँ किर्तिमानी समय बनाए । उपाधि जितेका स्टेफन कोसगेईले तेस्रो भएका नेपाली धावकलाई १४ मिनेटले पछि पारिदिए । नेपालकै म्याराथनमा पहिलो पटक सहभागिता जनाएको केन्याली… पुरा पढौ

केन्याली स्टेफन र नेपाल प्रहरीकी प्रसाँई पोखरा म्याराथन च्याम्पियन

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख… पुरा पढौ

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार… पुरा पढौ

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग- सत्यवती र होलिल्याण्ड विजयी

धनगढी-धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन् । संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र… पुरा पढौ

कास्कीका भुगोल र विधाको जोडी अन्तिम ८ मा

काठमाडौं-११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगल तर्फ कास्कीका बिधान अधिकारी र भुगोल गुरुङ्गको अन्तिम आठमा प्रवेश गरेका छन् । ललितपुरका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । सेमिफाईनल प्रवेशको लागि कस्केली जोडीले नेपाल पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी लिनिङ्ग अन्तिम ८ मा प्रवेश गरेका छन् । महर्जन जोडीले एपिएफका जोशेप अधिकारी… पुरा पढौ

धनगढी मेयर एलपीए- होलिल्याण्ड र लिटल फ्लावर विजयी

धनगढी- धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई वटा खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरियाले शारदा सरस्वति स्कुललाई २ विकेटले पराजित गर्यो। धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो। शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षेतीमा १६।२ ओभरमा… पुरा पढौ

कास्कीका भुगोल र विधान अधिकारी अन्तिम १६ मा

काठमाडौं- कास्कीका भुगोल गुरुङ्गले १६ फिदरका अमन महर्जनलाई २१–१८, २१–२३, २१–१९ को सेटमा पराजित गर्दै११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् । उनीसँगै कास्कीका कास्कीका बिधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङ्गलाई २१–१५, २१–११ को सेटमा पराजित गर्दै प्रिक्वार्टर प्रवेश गरेका हुन् । नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् । १६… पुरा पढौ

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरि दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि सिनियर तर्फको प्रतिस्पर्धा शुरु हुनेछ । नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फको मुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५… पुरा पढौ

‘पोखरा म्याराथन’ मा पाँचदेशका १२ विदेशी धावक दौडिने

पोखरा-१६ औं संस्करणको ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन् । पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन् । अधिकांश धावक स्वदेशी छन् । विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुको सहभागिता भने छैन् । दुई विभागीय क्लब नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका धावकहरुको सहभागिता रहने छ ।१५ औं सस्करणमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए । उनले २ घण्टा २८ मिनेटको समय निकाल्दै च्याम्पियन बन्दा महिला तर्फको हाफ… पुरा पढौ