कास्की-झण्डै एकसाता चलेको प्रधान सेनापति ट्रफी अन्तर्गत बक्सिङ प्रतिस्धर्पामा १६ नम्बर बाहिनी च्याम्पियन बनेको छ । १६ नम्बर बाहिनीले प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कास्य जित्दै टिम च्याम्पियन बन्यो । नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी २०८२ अन्तर्गत बक्सिङ पोखरामा आयोजना गरिएको थियो । पोखराको बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धामा दुई स्वर्ण चार रजत र तीन कास्य पदकसहित उपत्यका पृतना हेडक्र्वाटर दोस्रो भयो । दुई स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको पूर्वी पृतना तेस्रो बन्दै…
पुरा पढौ