बागमती

कार्कीको २ सय २५ किलोमिटर दौड

काठमाडौं-लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् । गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने छ । दोश्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुने छ भने तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुने छ । दौड एकतर्फी मात्र हुने छ… पुरा पढौ

ललितपुर र धनगढी राष्ट्रिय लिगमा छनोट

काठमाडौं । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन । दुई टोलीको टुङ्गो लागेसँगै राष्ट्रिय लिगमा खेल्ने सबै ८ टोली पूरा भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा तीन वटा विभागीय टिम… पुरा पढौ

जाडेन र आजमीलाई किड ट्रायथोलन उपाधी

काठमाडौं- जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा।लि। किड्स ट्रायथोलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्रायथोलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्रायथोलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि।मि। साईक्लिङ्ग र १.५ कि।मि। दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधी… पुरा पढौ

खुमलटार भेट्रान र विजयी युथ हेटौंडाको विजयी सुरुआत

काठमाडौं- मेयर कप भेट्रान फुटलब प्रतियोगिता अन्तर्गत आएको भएको खेलमा एफई खुमलटार भेट्रान र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नं १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो । खुमलटारले ललितपुरलाई ४–१ हराउँदा अर्को खेलमा हेटौंडाले काभ्रेमाथि ३–० को सहज जित निकालेका हो । मलटारलाई स्पष्ट तीन अंक दिलाउन दुई गोल गरेको खुमलटारका जुमानु राई म्यान अफ दि… पुरा पढौ

मनीष र रोनिशा पहिलो

काठमाडौं- मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए । गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते । ४० वर्षमाथि जयराम… पुरा पढौ

गणेशमान सिंह राष्ट्रिय टेनिस ९ गते देखि

काठमाडौं-नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ । वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघि एथलेटिक्स र बक्सिङ्ग आयोजना गर्दै आईरहेकोमा यस पटक टेनिसलाई पनि समावेश गरिएको पत्रकार… पुरा पढौ

बिदाई कार्यक्रममा खेलाडी अनुपस्थित

काठमाडौं- नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्तमा खेलाडीहरुको उपस्थिति भने रहेन । खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ… पुरा पढौ

रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन भोलीबाट

काठमाडौं- बालकुमारीस्थित रिमिक्स क्लबको आयोजनामा बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ बिहिबारदेखि आयोजना हुने भएको छ । ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० ¥याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए । आयोजकको आफ्नै कोर्टमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष युगल तर्फ ६१ टिमको सहभागिता रहेको प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराए । प्रतियोगितामा बिजयी शिर्ष तिनका टिमले मेडल, ट्रफी,… पुरा पढौ

न्यु डायमन्ड र एपिएफको जित

काठमाडौं-विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा भईरहेको छैठौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा आज जित निकालेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डसामु निकै निरिह बनेको एभरेटष्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै… पुरा पढौ

विराजले च्यासलको कप्तानी गर्ने

काठमाडौं-अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी… पुरा पढौ