हेटौंडा-थ्रीस्टार क्लब मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपकोे फाइनल प्रवेश गरेको छ । जनता माविको खेलमैदान भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो । थ्रीस्टारले पेनाल्टी सुटआउट ५–३ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । थ्रीस्टारका अशोक खवास, जीवन गुरुङ, रुपेश केसी, मिक्छेन तामाङ र अनन्त तामाङले गोल गरेका थिए । सर्लाहीका अभिषेक लिम्बु, बिमल घिसिङ र निरज थापाले गोल गरे । उपाधिका लागि थ्रीस्टार क्लबले अफ्रिकन रुट््स् एसोसिएसन, क्यामरुनस“ग…
पुरा पढौ