पोखरा-स्क्वास र्याकेट्स एशोसियसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी पूर्व स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । समुह ‘ए’ तर्फ प्रविन पालिखेलाई ३–० को सोझो सेटमा पराजित गर्दै हिराकाजी च्याम्पियन बनेका हुन् । ११–५, ११–६, ११–९ को सेटमा पराजित गरेका थिए । त्यसैगरी महिला तर्फको उपाधि करिष्मा ओलीले जितिन् । उनले सलिनीलाई २–० को सोझो सेटले पराजित गर्दै करिस्मा ओली च्याम्पियन बनिन् । पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा फाईनल खेलमा समूह बी अन्तर्गत…
पुरा पढौ