पोखरा-पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ । प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो । संघको उपाध्यक्षमा दुई जना मनोनयन गरिने छ । महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी(बाग्लुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ(तनहुँ अध्यक्ष) ,शुशिल सुनार(पर्वत), सुजन लामिछाने(बाग्लुङ, महेन्द्र थापा(स्याङजा), सुनिल थापा(कास्की अध्यक्ष) छन् । त्यस्तै जितु शाही(कास्की), विकास गुरुङ(कास्की) र कृष्ण कार्की(कास्की) रहेका छन् । पोखरामा २०६२…
पुरा पढौ