Author Archive

गोल्डकपमा क्लबलाई नगदराशी, दर्शकलाई टिभी र स्कुटर

धन बस्नेत(खेलाडीन्युज) पोखरा, २५ पुस आहा राराको १६औं सस्करणको पुरस्कार राशीमा बृद्धि गर्दा भाग्यमानी दर्शकले पनि स्कुटर पाउने छन् । गोल्डकपको स्तरीयतासँगै पुरस्कार राशी बृद्धि गर्दै भाग्यमानी दर्शकले यो वर्ष स्कुटर प्रदान गर्ने निर्णयमा सहारा क्लब पुगेको हो । अर्को भाग्यमानी दर्शकले भने टेलिभिजन पाउने छन् । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार १६ औं सस्करणमा दुई भाग्यमानी दर्शकले स्कुटर र टिभी पाउने छन् । मोसफलमा रहेर फुटबल विकासमा महत्वपूर्ण योगदान दिदैं आएको सहारा क्लबले १६ औं सस्करण विजेतालाई ७… पुरा पढौ

फेवाताल छेवैमा दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगिता

धन बस्नेत, पोखरा, पुस २४ फेवा किनारमा दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता हुदैै छ । सेभेन ए साईड फुटबल फेडेरेशनको आयोजनामा पुस २९ गतेदेखि नेपालसहित सागका छ राष्ट्रको सहभागिता हुने छ । प्रतियोगिता फेवा किनार बाराहीघाट खेल मैदानमा खेलाईने छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रींलका सहभागिता जनाउने छन् । यद्यपी श्रीलंकको आउने तय भएपनि स्थानीय चुनावको कारण आउन सक्ने सम्भावना न्युन रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । फेडेरेशनका अध्यक्ष नविन पुनले सेभेन… पुरा पढौ

खप्तड गोल्डकपमा तीन खेल पेनाल्टीबाट निर्णय

धनगढी (खेलाडीन्युज) –मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपमा तीन वटा खेलको निर्णय पेनाल्टीबाट हुन पुग्यो । पेनाल्टीबाट निर्णय हुदैं तीन क्लब क्र्वाटरफाईनल यात्रा तय गर्दा आयोजकसँगै दर्शकले प्रतिस्पर्धात्मक फुटबलको मज्जा लिन पुगे । च्यासल फुटबल क्लबलाई आयोजक सुदुर पश्चिमको टोलीले पेनाल्टीमै पराजित गर्दै आफनो इज्जत राख्यो । मोफसलको अर्को क्लब सहारा क्लबलाई पनि विभागीय टोली एपीएफले पेनाल्टीमै पराजित गरेर क्र्वाटरफाईनल तय गरेको थियो । गोल्डकपकै तेस्रो खेल आईतबार पनि निर्णय पेनाल्टीबाटै हुन पुग्यो। धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड… पुरा पढौ

पाकिस्तानमा पाँचौ नेत्रहीन क्रिकेट प्रतियोगिता, ट्रफी सार्वजनिक

खेलाडी न्युज(पोखरा)—पाकिस्तानमा पाँचौं नेत्रहीन क्रिकेट हुदैै छ । पाँचौ सस्करणको ट्रफी समेत सार्वजनिक गरिएको छ ।  पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा आज सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साहलगातले संयुक्त रुपमा विश्वकपको ट्रफी सार्वजनिक गरे । ट्रफी सर्वाजनिक समारोहमा भारतीय… पुरा पढौ

हल बनेपछि आवाससहितको एकेडेमी

खेलाडीन्युज, पोखरा, २३ पुस- कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने संघले जनाएको छ । आवास सहितको एकेडेमी सञ्चालन भने व्याडमिन्टन संघले नव निर्मित व्याडमिन्टन हल निर्माणपछि शुरु गर्ने जनाएको छ । संघकै पहलमा पोखरा रंगशालाभित्र चारवटा कोर्टसहित व्याडमिन्टन हल निर्माणाधिन छ । जुन यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य साथ काम अगाडि बढाइएको छ । व्याडमिन्टन संघले वर्षेनी विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता गर्दै… पुरा पढौ

पुस २४ गतेदेखि नदीपुर सेभेन ए साईड फुटबल

खेलाडी न्युज पोखरा २३ पुष । नदीपुर क्लवको आयोजनामा हुने पाँचौ संस्करणको नदीपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । नदीपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललितपुनको स्मृतिमाहुने पाँचौ संस्करणको नदीपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक निशान शेरचनले जानकारी दिए । नदीपुर क्लब जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहेको खेल संयोजक शेरचनले जानकारी दिए । उनकाअनुसार पाँचौ नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता पुुसको २४… पुरा पढौ

मैदानमा गाँसिएको प्रतिष्ठा

धन बस्नेत- जीवनमा अनेक मोड आउँछन् । ती अनेक मोडले जीवनको बाटो पनि परिवर्तन गराईदिन्छन् । सुखद अथवा दुखद दुवै खाले घटनाले नयाँ रुप दिन्छ । त्यही नयाँ रुपलाई सारमा ल्याएर संघर्ष गर्नुपर्ने अवस्था आउँछ । संघर्ष विना सफलता पनि पाईदैन् । सबैखाले मानिसले आफनो अस्थित्वको लागि संघर्ष गरिरहेको हुन्छ ।संघर्षले केहीको पहिचान बन्छ भने केही संघर्षकै समयमा विलीन हुन्छन् । उमेरमै हुन्छ संघर्ष । संघर्ष गर्दा गर्दा शारीरिक र मानसिक रुपमा पनि फिट हुने गर्छ । शारीरिक र मानसिक… पुरा पढौ

स्वर्ण पदक विजेताले पाएनन रोजगारी, कागजपत्र नै पेश गरेका छैनन्–खगराज पौडेल

खेलाडी न्युज,पोखरा , २१ पुस / स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै पनि खेलाडीले पनि रोजगारी पाएका छैनन् । आवश्यक कागजपत्र पेश गरेपनि रोजगारीको प्रक्रिया नै अगाडि बढेको छैन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले भने स्वर्ण पदक विजेता खेलाडीले आवश्यक कागजपत्र नै पेश नगरेको जनाएको छ । गत वर्षको पुसमा पुर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा… पुरा पढौ

बुर्तिबाङमा आईटिएफ, विजेतालाई ५ सय अमेरिकी डलर

पोखरा, २१ पुस/ बाग्लुङको बुर्तिबाङमा आईटिएफ तेक्वान्दो हुने भएको छ । पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता यही पुस २८ र २९ गते हुने छ । बुर्तिबाङमा आयोजना हुने राष्ट्रिय प्रतियोगिता यो तेस्रो  हो । पाँचै विकास क्षेत्र र दुई विभागीय टोली र एक आयोजकसहित गरी ८ टोलीले सहभागिता जनाउने प्रतियोगितामा महिला तर्फ ४७–५३ केजी र पुरुष तर्फ ५७–६७ केजी तौलमा प्रतिस्पर्धा गराईने मुल आयोजक समितिका संयोजक भुपेन्द्र पुनले जानकारी दिए । ढोरपाटन आईटिएफ तेक्वान्दो डोजाङको आयोजना… पुरा पढौ

ह्याण्डबलमा आर्मी र पश्चिमाञ्चल उपाधिको लागि भिड्दै

खेलाडी न्युज, पोखरा २१,पुस / सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो स्थानमा चिक्त बुझाएको पश्चिमाञ्चल पुरुष ह्याण्डबल टोली पोखरामा भईरहेको राखेप च्याम्पियनसिप २०७४ मा उपाधि निकट पुगेको छ । शसस्त्र प्रहरीलाई पराजित गदैै उपाधि रक्षार्थ अगाडि बढेको हो । सातौंमा शसस्त्र प्रहरीसँगै पराजित हुदैं तेस्रो हुन पुगेको थियो । राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिलातर्फ दुई विभागिय सशस्त्र प्रहरी वलको एपिएफ र नेपाल आर्मीको समुह फाईनलमा प्रबेस गरेकाछन । त्यसै गरी पुरुष तर्फ घरेलु टिम पश्चिमाञ्चल र विभागीय टिम आर्मी फाईनलमा प्रबेस गरेका छन… पुरा पढौ