एजेन्सी-स्पेनिस टेनिस स्टार राफाल नाडालले आफनो टेनिस करियरमा १००० हजार खेल जित्ने खेलाडको सूचीमा दरिएका छन् । उनले बुधबार राती पेरिस माष्टर्स टेनिसमा जित निकाल्दै एक हजार खेल जित्दैं कोशेढुंगा पुरा गरेका हुन् । एक हजार खेल जित्ने उनी चौथो खेलाडी हुन् । पेरिस माष्र्टसमा उनर्ल फेलिसियानो लोपेजलाई ४-६, ७-६(५), ६-४ को सेटले पराजित गर्दै शुरुवाती गर्दा नाडालले करियरको नयाँ उचाईमा पुगेका हुन् । उनी भन्दा अघि जिम्मी कोर्नर्स(१२७४), रोजर फेडेरर(१२४२) र इभान ल्याण्डल(१०६८) रहेका छन् । ३४ वर्षिय नाडालले…
पुरा पढौ