पोखरा-पोखराको पुरानो मध्येको अन्नपूर्णमा रंगशालालाई विस्तार गरी बैकल्पिक ट्रयाक एण्ड फिल्डको रुपमा विकास गर्न अध्ययन शुरु गरिएको छ । हक्की र टेनिसको जग बसालेको पोखरा–१ बगरस्थित पृथ्वीनारायण क्याम्पस भित्रको अन्नपूर्ण रंगशालालाई बैकल्पिक ट्रयाक एण्ड फिल्ड बनाउन सर्भे समेत गरिएको छ । ५८ रोपनीको फुटबल मैदानलाई विस्तार गरी ट्रयाक एण्ड फिल्ड बनाउन क्याम्पस प्रशासन, व्यवस्थापन समिति तथा खेलकुदका प्राविधिक लगायतको संयुक्त टोलीले सर्भे गरेको थियो । सर्भे अनुसार पुरानो हक्की मैदान(हाल प्राध्यापकको सवारी पार्किङस्थल)लाई समेत समेट्दै ट्रयाक एण्ड फिल्ड बनाउन सकिने…
पुरा पढौ