पोखरा(खेलाडी न्युज)-गाँउ गाँउमा खेल मैदान । खेलकुदको पुर्वाधार विकासले गाँउको खेलस्तर उकासिदैं छ । वर्षेनी आयोजना गरिने विभिन्न प्रतियोगिताले नयाँ खेलाडीको उदय हुने गरेको छ । कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं ९ स्थित उल्लेरीमा स्थानीय युवाक्लबकै सक्रियतामा बास्केटबल कोर्ट निर्माण गरिएको छ । कोर्टमा बास्केटबलसँगै भलिबल प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । स्थानीयको श्रमदान, आफनै गाँउका विदेशिएका युवापुस्ताको आर्थिक सहयोग र स्थानीय उल्लेरी भूमे युवा क्लबको सक्रियतामा उल्लेरीमा बास्केटलबल कोर्ट तयार गरिएको हो । तयार पारिएको कोर्टमा आउँदो जेठ ४ गते…
पुरा पढौ