पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले यही असार १८ गते आयोजना गर्ने छैटौं पोखरा स्पोर्टस अवार्डको लागि मनोनयन सार्वजनिक गरेको छ । मञ्च गण्डकीले सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षणक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको मनोनयनमा महिला तर्फ सर्वोत्कृष्ठ खेलाडीको सूचीमा अरुण शाही(भलिबल), मनिष उपाध्याय(क्रिकेट) र सरगम कुमाल(क्योकुशिन कराँते) परेका छन् । त्यसैगरी पुरुष सर्वोत्कृष्ठ वर्ष खेलाडीमा प्रदीप खड्का(टेनिस), विधान अधिकारी(व्याडमिन्टन) र बुद्ध लामा(कराँते) रहेका छन् । त्यस्तै उदीयमान…
पुरा पढौ