पोखरा-ड्यामसाईड क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लामाचौरे क्लब नवआदर्श सामुदायिक विकास समाज पोखरामा आयोजित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा गोलरहित टुंगिएपछि नजिता पेनाल्टी सुटआउटमा तय गरिएको थियो । पेनाल्टीमा नवआदर्शले ड्यामसाईडलाई ५–३ गोल अन्तरले पन्छाउँदै लिगको अन्तिम चारमा प्रवेश गरेको हो । नवआदर्शका लागि आशिष छन्त्याल, सन्नी गुरुङ, रोशन छन्त्याल, आगमन खड्का, किशोर गुरुङले पेनाल्टीमा गोल गर्दै जित दिलाए । उता ड्यामसाईडका लागि…
पुरा पढौ