⚽ फुटबल

सडनडेथमा आर्मी फाईनल पुग्दा भ्रमणटोलीको बिदाई

हेटौंडा-विभागीय क्लब नेपाल आर्मी वर्षको पहिलो उपाधि निकट पुगेको छ । उसले उपाधिको लागि आयोजक क्लबसँग प्रतिस्पर्धा गर्ने छ । शनिबार आर्मीले क्यामरुनी टोली एभिनियर एफसीमाथि सडन डेथमा जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको हो । शनिबार भएको दोस्रो सेमीफाइनलमा आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत् नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४÷१४ प्रहार भएका… पुरा पढौ

हेमजा गोल्डकपलाई नेपाल आईसको प्रायोजन

पोखरा-असारको पहिलो साता पोखरा–२५ हेमजामा छैटौं संस्करणको नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप शुरु हुने छ । हेमजा युनाईटेड क्लबको आयोजनामा पहिलो पटक मुख्य प्रायोजकसँगको सहकार्यमा गोल्डकप शुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पाँचौ संस्करणसम्म क्लबले नयाँ वर्षको अवसरमा शुभकामना कप आयोजना गर्दै आएको थियो । छैटौं संस्करणको गोल्डकप आयोजना गर्न क्लबले तीन वर्ष कुर्यो । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान(गैरी) मर्मत सम्भार शुरु गरियो । मैदान निर्माण लगभग तयारी भईसकेपछि आयोजनाकै संघारमा रहँदा कोभिड–१९ ले सार्यो ।… पुरा पढौ

गोल्डकपको समीफाइनल समीकरण पूरा

हेटौंडा- मकवानपुर गोल्डकपको अन्तिम क्वार्टरफाइनल भिडन्तमा बिहीबार क्यामरुनले चर्च ब्वाइजलाई ४–० ले हराएको छ । चारै गोल पहिलो हाफमा भएको थियो । आठौं मिनेटमा बिल्लेको गोलमार्फत् एभिनियले अग्रता लिएको थियो । २७ मिनेटमा टिम्बा टिम्बाले अग्रता दोब्बर बनाए । उनले हाफभलीमार्फत् उत्कृष्ट गोल गरेका थिए । ३५ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई छक्याउ“दै एब्डेलले गोल गरे । ४० औं मिनेटमा सेमसेमको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको… पुरा पढौ

पुलिस अन्तिम चारमा

हेटौंडा-नेपाल पुलिस क्लब हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनल प्रवेश गरेको छ । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । अञ्जन बिष्ट, बिमल घर्तीमगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायत चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोलअन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै पुलिस अन्तिम ४ मा पुगेको हो । पुलिसको जितमा निर्णायक… पुरा पढौ

विभागीय डर्बी भिडन्तमा आर्मी सेमिफाईनलमा

हेटौंडा÷एपीएफ क्लबलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले विभागीय डर्बी प्रतिस्पर्धामा एपीएफलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत् आर्मीले जितको नतिजा निकालिएको थियो । टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सीमान्त थापामगर, दिनेश हेम्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नवीन लामा, सुदीप शिखाकार, रवि थिङ र सनिश श्रेष्ठले गोल गरे । मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ… पुरा पढौ

पुलिसद्वारा खुमलटार स्तब्ध

हेटौंडा-स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पुलिसका लागि खेलको दोस्रो मिनेटमै अभिषेक रिजालले गोल गरेका थिए । २३ औं मिनेटमा भरत शाहले अग्रता दोब्बर पारे । खुमलटारका लागि अजित लामाले ९० औं मिनेटमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ दी म्याच खुमलटारका दिवस सत्याल भए । यसअघि विहानको खेलमा गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपीएफले ३–० को… पुरा पढौ

चर्च ब्वाइज क्वार्टरमा

हेटौंडा-हेटौंडामा सञ्चालन भइरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपमा चर्च ब्वाइज क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित भएको अवस्थामा निकै सुधारिएको खेल प्रस्तुत गर्दै चर्च ब्वाइजले दोस्रो हाफको तेस्रो मिनेटमै आशीष चौधरीको गोलमार्फत् खाता खोलेको थियो । ५७ औं मिनेटमा हेमन्त थापामगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमका लागि तेस्रो तथा व्यक्तिगत् दोस्रो गोल गरे । खेलको म्यान अफ… पुरा पढौ

सिमराको विजयी सुरुवात

हेटौंडा-नवजागृति क्लबको विजयी शुरुवातसँगै हेटौडामा बिहीबारदेखि चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता शुरु भएको छ । हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा क्लबलाई २–० गोलअन्तरले पन्छाउँदै सिमराले विजयी शुरुवात गर्यो । नवजनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका कृपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । सर्लाहीले खेलमा केही राम्रा अवसर पाए पनि गोल निकाल्न नसक्दा निराश हुँदै… पुरा पढौ

जनएकता प्रथम सेभेन ए साईड फुटबलको उपाधि एम–१२ लाई

पोखरा-केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता उपाधि जितेको छ । रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचाल्यो ।पहिलो हाफमै ३–१ ले अग्रता लिएको एम–१२ ले दोस्रो हाफमा थप एक गोल थप्दै फराकिलो जित दर्ता गर्यो । विजेता एम–१२ ले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको रत्नचोकले भने ६१ हजार १ सय ११ रुपैयाँ चित्त बुझायो ।… पुरा पढौ

पेनाल्टीसुटआउटमा भीमकाली विजयपुरसँग पराजित

पोखरा-बी–१३ लाई पराजित गर्दै मसिना फुटबल क्लब जनएकता क्लब पोखरा–१४ ले आयोजना गरेको प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । शुक्रबार रामेश्वरी माविको खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो क्र्वाटरफाईनल खेलमा मसिनाले बी–१३ लाई १–० को कठिन जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । जितका लागि विश्व थापाले निर्णायक गोल गरे । खेलमा मसिनाका गोलकिपर सुनिल घोताने म्यान अफ दि म्याच घोषित भए । भीमकाली एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै विजयपुर युनाईटेड अन्तिम चारमा प्रवेश… पुरा पढौ