पहिलो संस्करणको उपाधि आयोजक विजय युथलाई

आयोजक विजय युथ क्लब गोल्डकपको फाइनलमा

पुलिसविरुद्ध विराटनगरको रोमाञ्चक जित

फाइनल पुग्यो बीएफसी

महिला लिग-एपिएफको रवाफिलो जित, आर्मी पनि विजयी

बागमती युवा क्लब सेमिफाईनलमा

महिला लिग फुटबलः एपिएफ VS चौदण्डीगढी (लाईभ)
काठमाडौं, माघ १९ । राजधानीमा जारी महिला राष्ट्रिय फुटबल लिगमा अहिले विभागीय टोली एपिएफ र चौदण्डीगढी नगरपालिका रौतहट बीच प्रतिस्पर्धा हुँदै छ । जारी प्रतियोगितामा कमजोर देखिएको चौदण्डीगढीले अहिले सम्म अंक तालिकामा अंक जोड्न सकेको छैन । यस्तै एपिएफले अहिले सम्पन्न पाँच खेल मध्ये सबै खेलमा सुखद नतिजा निकालेको छ । यस्तै एपिएफले कुनै पनि खेलमा पनि गोल खाएको छैन ।
पुरा पढौ
महिला लिगः शर्मिलाको ह्याट्रिकमा विराटनगरमाथि आर्मीकाे सहज जित

महिला लिगः चाैदण्डीगढी सुखद नतिजाकाे खाेजीमा

शीर्ष स्थानको होडमा रहेको लिभरपुललाई महत्वपूर्ण जित

