⚽ फुटबल

काराबाओ कप, लिभरपुल पेनाल्टी सुटआउटमा पराजित

एजेन्सी-तेस्रो चरणको काराबाओ कपमा आर्सनलले लिभरपुललाई पराजित गर्दै तीन अघि प्रिमियर लिगमा हारको बदला लिएको छ। शुक्रबार विहान भएको प्रतिस्पर्धा आर्सनलले पेनाल्टी सुटआउट(सडन डेथ)मा ५-४ गोल अन्तरले पराजित गर्दै क्र्वांटरफाईनल प्रवेश गरेको हो । निर्धारित समय र थपिएको समयमा गोलरहित टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउमा लिभरपुलका दुई खेलाडीको पेनाल्टी खेर गएपछि आर्सनलले जित्यो । आर्सनलका लागि एक खेलाडीले पेनाल्टी सुटआउटमा बाहिर फालेका थिए । ५-५ पेनाल्टी प्रहारमा दुवैको एक एक पेनाल्टी सुट खेर गएको थियो ।… पुरा पढौ

बार्सिलोनाको सेल्टामाथि सहज जित

एजेन्सी-स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दश खेलाडीमा सीमित बार्सिलोनाले सेल्टाभिगोलाई ३-० गोलले पराजित गर्दै रियल मड्रिडसँगको अंक दुरी घटाएको छ । रियल ७ अंक छ । बार्सिलोना यो जितसँगै ६ अकं छ । पहिलो हाफ हुनु अघि नै दश खेलाडीमा समेटिएको बार्सिलोनालाई उपहार गोलले पनि जितलाई फराकिलो बनाउन महत्वपूर्ण योगदान दियो । युवा खेलाडी अन्सु फातीको गोलबाट अग्रता लिएको बार्सिलोना पहिलो हाफ अघि नै दशजनामा समेटिएको थियो । ११ औं मिनेटमा गोलको खुशी मनाउँदा ४२ औं मिनेटमा क्लिमेन्ट… पुरा पढौ

लेवान्डोस्की ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित

एजेन्सी । यसै सिजनको च्याम्पियन्स लिग विजेत जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड हात पारेका छन् । लेवान्डोस्की सन् २०१९/२० सिजनको उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन । लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुयना, बायर्नकै गोलकिपर म्यानुयल नुएर पछि पार्दै अवार्ड जितेका हुन । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो । बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन… पुरा पढौ

च्याम्पियन्स लिगमा युभेन्ट्स र बार्सिलोना एउटै समूहमा

एजेन्सी- च्याम्पियन्स लिगको सार्वजनिक गरिएको तालिका अनुसार क्रिष्टियानो रोनाल्डोको युभेण्ट्स र लियोनेल मेस्सीको बार्सिलोना एकै समूहमा परेका छन् । दुवै खेलाडीको समर्थकले च्याम्पियन्स लिगकै समूह चरणकै खेलमा भिडन्त देख्न पाउने छन् । एल क्लासिकोमा भिड्दै आएको अवस्थामा च्याम्पियन्स लिगमा समूह चरणकै खेलमा आमने सामने हुने छन् । समूह एमा साविक विजेता वार्यन म्युनिख, एथलेटिको मड्रिड, साल्जबर्ग र लोकोमोटिभ मोस्काभा रहेका छन् । समूह बीमा रियल मड्रिड, सख्तर डोनास्क, इन्टरमिलान र मान्चेनग्लाडबेच छन् । समूह सीमा पोर्टो, ओलम्पिकस, म्यानचेष्टर सिटी र… पुरा पढौ

बार्सिलोनाले भित्र्यायो अजाक्सको अमेरिकन डिफेण्डर

एजेन्सी-बार्सिलोनाले अजाक्सका अमेरिकन खेलाडी सर्जिनो डेष्टलाई चारवर्षको लागि सम्झौता गरेको छ । समर ट्रान्सफर सकिनै लाग्दा बार्सिलोनाले अजाक्सबाट १९ वर्षिय राईट व्याक डेष्टलाई भित्रयाएको हो । बार्सिलोनाले उनलाई २५ मिलियन युरोमा पाँच वर्षे सम्झौता गरेको हो । खास गरी अजाक्सले २१ मिलियन युरो फि र ५ मिलियन युरो अन्यबाट प्राप्त गरेको उल्लेख छ । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोयम्यानले आफनो इच्छा अनुसार महत्वपूर्ण खेलाडी भित्रयाएको स्वीकार गरेका छन् । उनी उदयमान डिफेन्ण्डरको रुपमा उदाएका छन् । केही दिन अघि मात्रै नेल्सन… पुरा पढौ

पिटर हज एसि मिलानमा अनुबन्ध

एजेन्सी । सिरी ‘ए’ क्लब एसि मिलानले नर्वेका फरवार्ड जिन्स पिटर हजलाई पाँच वर्षको सम्झौता गरेर क्लबमा अनुबध गरेको छ । युरोपा लिगको छनोट खेल अन्तर्गत तेस्रो चरणको खेलमा मिलानविरुद्ध एफके बोडो ग्लिम्ट्सबाट गोल गरेका २० वर्षका पिटरलाई अनुबन्ध गरेको हो । ‘पिटर हजजस्तो खेलाडीलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा क्लब निकै खुसी छ,’ क्लबले विज्ञप्तीबाट भनेको छ, ‘पिटर हजको सम्झौता २०२५ जुन ३० सम्म रहनेछ ।’ मिलान अनुबन्ध हुन लागेको पिटर हजलाई क्लबले ५.८ मिलियन अमेरिकी डलरमा सम्झौता गरेको… पुरा पढौ

काराबाओ कपको चौथो चरण, लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी-दुईदिन अघि मात्रै इग्ंिलस प्रिमियर लिगमा लिभरपुलसँग ३-१ गोलले पराजित भएको आर्सनलले आजराती मध्यरातमा काराबाओ कप अन्तर्गत चौथो चरणको खेलमा फेरी एक पटक आमने सामने हुदैं छन् । गत वर्षको सिजनको लिगमा समेत आर्सनल लिभरपुलसँग उस्तै नजितामा पराजित भएको थियो । गत सिजनको काराबाओ कपमा पनि लिभरपुलसँग आर्सनल पेनाल्टी सुटआउटमा पराजित भएको थियो । ५-५ गोलसँगै टुंगिएपछि पेनाल्टी सुटआउटमा ५-४ को स्थितिमा गुमाउन पुगेको थियो । गत अगष्ट २९ मा भएको कम्युनिटी शिल्डमा भने आर्सनलले लिभरपुलसँग १-१ को बराबरी खेलेको… पुरा पढौ

डर्टमण्डलाई पराजित गर्दै वार्यनले जित्यो जर्मन सुपर कप

एजेन्सी-च्याम्पियन्स लिग विजेता वार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि उचालेको छ । गएराती भएको फाईनलमा बोरुसिया डर्टमण्डलाई ३-२ गोलले पराजित गर्दै म्युनिखले उपाधि उचालेको हो । खेलको १८ औं मिनेटमा कोरिन्टन टोलिसोले वार्यनका लागि पहिलो गोल गरे । पहिलो गोलसँगै हौसिएको वार्यनले दोस्रो गोल भने पहिलो हाफमै सम्भव बनायो । थोमस मुलरले ३२ औं मिनेटमा गर्दै दोब्बार बनायो । पहिलो हाफ हुनु भन्दा ६ मिनेट अघि मात्रै डर्टमण्डले गोल फर्कायो । ३९ औं मिनेटमा जुलियर बर्नाटले गोल गरेपछि डर्टमण्ड खेलमा… पुरा पढौ

च्याम्पियन्स लिग ड्र सार्वजनिक: विजेता वार्यन र उपविजेता पिएसजी एकै समूहमा

एजेन्सी . च्याम्पियन्स लिगको लागि क्लबको समूहगत(ग्रुप स्टेड) सार्वजनिक गरिएको छ । चारवटा विभाजित ३२ क्लब च्याम्पियन्स लिगको सूचीमा छन् । पहिलो समूहमा वार्यन म्युनिख, सेभिल्ला, रियल मड्रिड, युभेण्ट्स, लिभरपुल, पेरिस सेन्ट जर्मेन(पिएसजी),जेनिथ सेन्ट पिटर्सबर्ग र पोर्टो छन् । दोस्रो समूहमा बार्सिलोना, एथलेटिको मड्रिड, म्यानचेष्टर युनाईटेड, म्यानचेष्टर सिटी, बोरुसिया डर्टमण्ड, सख्तर डोनाष्ट्क, चेल्सी र अजाक्स छन् । तेस्रो समूहमा डिनामो कियभ, साल्जबर्ग, आरबी लेपजिक, इन्टर मिलान, ओलम्पिकास, लाजियो, क्रासनोडर र एटलान्टा छन् । चौथो समूहमा भने लोकोमोटिभ मस्को, मार्सेली, क्लब… पुरा पढौ

प्रतिस्पर्धात्मक खेलमा रियाल मड्रिडलाई सफलता

एजेन्सी-पछिल्लो पाँच पटक आमने सामने भईसकेको रियल मड्रिडले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ । बिहीबार विहान भएको प्रतिस्पर्धामा रियलका लागि भिनिकस जुनियरको निर्णायक गोलसँगै रियलले तीन अंक जोड्यो । तीन अंकसँगै शीर्षस्थानका अन्य क्लबसँग समान ७ अंक बनाएको छ । अधिकांश खेलाडी चोटयुक्त भएको रियल मड्रिडले युवा खेलाडीहरुलाई मैदानमा उतारेको थियो । भाला डोलिडसँगको खेलमा रियल भने पराजित भएको छैन् । पछिल्लो पाँच भेटमा दुई बराबरी र तीन रियलले जित आत्मसात गरेको छ । खेलको ६५ औं मिनेटमा… पुरा पढौ