एजेन्सी-खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयो गरेपछि बार्यन म्युनिखले च्याम्पियन्स लिगमा गएराती एथलेटिको मड्रिडसँग सम्भावित हारबाट जोगिएको छ । नकाउट चरणमा प्रवेश गरिसकेको बार्यनले एथलेटिको मड्रिडसँग १-१ गोलको बराबरीमा टुंगिदैं अंक बाँडे । बरारबीले बार्यनलाई फाईदा हुदाँ एथलेटिकोलाई भने अन्तिम १६ मा प्रवेश गर्न अर्को खेल जित्नै पर्ने दबावमा छ । अन्तिम खेल आगामी ९ डिसेम्बरमा एथलेटिकोले साल्जबर्गसँग खेल्ने छ । साल्सबर्गमाथि जित दर्ता गरेको अवस्थामा एथलेटिको ९ अंकसहित समूहका दोस्रो स्थानमा रहँदै नकाउट चरणमा प्रवेश पाउने छ । साल्सबर्गसँग…
पुरा पढौ