⚽ फुटबल

स्पेजियामाथि इन्टर मिलानको जित

एजेन्सी-पहिलो हाफ गोलरहित टुंगिएको इन्टर मिलानले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै स्पेजियालाई २-१ गोलले पराजित गरेको छ । इटालियन सिरी ए अन्तर्गत आईतबार राती भएको खेलमा दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं इन्टरले स्कोरिग निकल्यो । ५१ औं मिनेटमा अचराफ हाकिमीले पहिलो गोल गर्दै दिलाएको अग्रतामा रोमेलु लुकाकुले दोस्रो गोल भने पेनाल्टी मार्फत गर्दै जित सुनिश्चितता गरेका थिए । लुकाकुले ७१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाउँदै जित तर्फ उन्मुख बनाएका थिए । तर खेलको इन्जुरी समयमा स्पेजियाले… पुरा पढौ

एसी मिलानसँग सासौलो पराजित

एजेन्सी-इटालियन सिरी ए अन्तर्गत आईतबार राती एसी मिलाने सासौलोलाई २-१ कै नजितामा पराजित गरेको छ । जितसँगै एसी मिलान शीर्ष र इन्टरमिलान दोस्रो स्थानमा यथावत छन् । फुटबलमा एसी मिलानले सबैभन्दा छिटो गोल गर्ने रेकर्ड बनायो । खेलको ६ सेकेण्डमा गोल गर्दै रेकर्ड बनाएको छ । राफायल लिआओले एक मिनेट समेत नबित्दै गोल गरेर अग्रता दिलाएका थिए । दोस्रो गोल भने एसी मिलानले २६ औं मिनेटमा सम्भब बनाएको थियो । २६ औं मिनेटमा एलेक्स साईलमेकर्सले गोल गरेका थिए । पहिलो… पुरा पढौ

पहिलो हाफमा टोटनह्यामाथि लिसेष्टरको अग्रता

एजेन्सी-पहिलो हाफको इन्जुरी समयमा जेम्मी भार्डीले पेनाल्टी गोलसँगै लिसेष्टर सिटीले टोटनह्याममाथि १-० गोलको अग्रता लिएको छ । माउसा सिसाकोले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि लिसेष्टरले पेनाल्टीको अवसर पाएको थियो । इन्जुरी समयमा भार्डीले गोल गर्दै पहिलो हाफमा अग्रता लिन सफल भएको हो । सिसाकोले सर्जे अउरियरलाई फउल गरेका थिए । पुरा पढौ

प्रदेश खेलकुद परिषद गठनमा ढिलाई

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा गण्डकी प्रदेश खेलकुद परिषद गठन भने हुन सकेको छैन् । गण्डकी प्रदेश ‘खेलकुद विधेयक २०७७’ पास भईसकेको छ । विधेयक पास प्रदेश प्रमुखले समेत प्रमाणिकरण गरिसकेपनि परिषद गठनमा प्रदेश सरकारले चासो दिएको छैन् । विधेयक प्रमाणिकरण भएको झण्डै डेढ महिनामा समेत परिषद गठन हुन सकेको छैन् । प्रदेश सरकारले परिषद गठनको लागि तीन सदस्यीय छनोट समिति समेत बनाएको छैन् । ‘छनोट समिति बनाईसकिएको छैन्’– गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन–‘तत्कालै परिषद गठन… पुरा पढौ

रोनाल्डोले पेनाल्टी गुमाउँदा युभेन्टस जितबाट बन्चित

एजेन्सी-क्रिष्टियानो रोनाल्डोले पेनाल्टी खेर फालेपछि एटलान्टासँगको सम्भावित जितबाट युभेन्ट्स पछि हटेको छ । पेनाल्टी गोलले स्पष्ट जितसँगै तीन अंक जोडिने भएपछि रोनाल्डोको पेनाल्टी खेर गएपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत गएराती एटलान्टासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टीको अवसर पाएका थिए । तर पेनाल्टी खेर गएपछि युभेन्टसले जितको हकदार बन्नबाट चुक्यो । पेनाल्टी अघि नै दुवैले एक एक गोलको बराबरीमा खेलिरहेका थिए । २९ औं मिनेटमा फेडरिक चेसियाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका… पुरा पढौ

लिभरपुलसँग टोटनह्याम पराजित

एजेन्सी-टोटनह्यामलाई तीन अंकले पछि पार्दै लिभरपुल ईंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएरातीको प्रतिस्पर्धामा टोटनह्याम २-१ गोलले पराजित हुदैं लिभरपुलले तीन अंकको अग्रतालाई स्पष्ट पार्यो । मोहम्मद सलाहको गोलबाट अग्रता लिएको लिभरपुलले पहिलो हाफ भने बराबरीमा टुंग्याएको थियो । सलाहले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर त्यो अग्रता केवल ६ मिनेट मात्रै कायम रह्यो । ३३ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा ल्याए । खेल बराबरी तर्फ उन्मुख हुदाँ अन्तिम मिनेटमा रोर्बटो फिरमिनोले… पुरा पढौ

सेफिल्डमाथि साउथह्यामटनको सानदार जित

एजेन्सी-ईंग्लिस प्रिमियर लिगमा पुछारमा रहेको सेफिल्ड युनाईटेडलाई ३-०ले पराजित गर्दै साउथह्यामटन लिगको तेस्रो स्थानमा उक्लिएको छ । आईतबार राती भएको प्रतिस्पर्धामा पहिलो हाफमा एक गोल गरेको साउथ ह्यामटनले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकाल्यो । चे एडम्सले पहिलो हाफको ३४ औं मिनेटमा पहिलो गोल गरे । उनको गोलसँगै अग्रता लिएको साउथह्यामटनले पहिलो हाफ १-० गोलमा टुग्याएको थियो । ६२ औं मिनेटमा स्टुअर्ट आर्मस्ट्रोङले साउथह्यामटनको लागि दोस्रो गोल गरे । तेस्रो गोल भने खेल सकिन सात मिनेट बाँकी… पुरा पढौ

डर्बी प्रतिस्पर्धामा रियलको जित

एजेन्सी-मड्रिड डर्बीमा शीर्षस्थानको एट्लेटिकोलाई पराजित गर्दै रियल भने ला लिगको उपाधि रेसमा बलियो बनेर फर्किएको छ । शनिबार राती भएको डर्बी प्रतिस्पर्धामा रियलले एट्लेटिकोमाथि २-० गोलले पराजित गर्यो । पहिलो गोल रियलले गर्दा दोस्रो गोल भने उपहार पाउँदै तीन अंक सुनिश्चित बनाएको थियो । खेलाडी घाईतेले तनाबमा रहेको रियलले एट्लेटिकोलाई पराजित गर्न कासिमिरोले गोल गरे । स्पेनिस ला लिगामा उनले खासै स्कोरिंग गरेका छैनन् । यद्यपी रियलका सबैजसो खेलाडीले गोल गर्दै आएका छन् । कासिमिरोले १५ औं मिनेटमा गोल गर्दै… पुरा पढौ

बार्सिलोना युभेन्टससँग घरेलु मैदानमा स्तब्ध

एजेन्सी-युभेन्ट्सले बार्सिलोनालाई नोउ क्याम्पै लज्जास्पद हार चखाउँदा क्रिष्टियानो रोनाल्डो फेरी एक पटक नायक सावित भए । उनले दुई पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाइं उसैको घरमा युभेन्ट्सले ३-०ले पराजित गर्दै स्तब्ध बनाईदियो ।जितसँगै युभेन्टस समूहको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोना दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । दुवै अन्तिम खेल अगावै नकाउट चरणमा प्रवेश गरिसकेका थिए । यद्यपी यो खेल प्रतिष्ठाको लागि थियो । च्याम्पियन्स लिगको इटालीको टुरिनमा युभेन्टसको घरेलु मैदानमा मेस्सीले पेनाल्टीमा गोल गर्दै २-० नजिता निकाल्दै… पुरा पढौ

आजराती रोनाल्डो र मेस्सीको प्रतिस्पर्धा

एजेन्सी-क्रिष्टियानो रोनाल्डो विनाको युभेन्टसलाई उसैको घरमा बार्सिलोनाले २-० गोलले पराजित गर्यो । पहिलो लेगमा टुरिनमा भएको प्रतिस्पर्धामा बार्सिलोनाले जित्दा रोनाल्डो मैदानमा उपस्थित थिएनन् । आजराती बार्सिलोना र युभेन्टस बीच च्याम्पियन्स लिगको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दै छन् । क्याम्प नोउमा दोस्रो लेग हुदाँ बार्सिलोनाले युभेन्टसलाई मात्रै नभई क्रिष्टियानो रोनाल्डो एक पटक स्पेन फर्किने छन् । दुई वर्ष अघि स्पेन छोडेर इटाली पुगेका रोनाल्डो दुईवर्षपछि स्पेन फर्किने तयारीमा छन् । उनको फकाई सार्थक हुने आशा र विश्वासमा युभेन्टस छ । पहिलो लेगमा… पुरा पढौ