एजेन्सी-म्यानचेष्टर युनाईटेडले शनिबार र्ईग्लिस प्रिमियर लिग अन्तर्गत लिसेष्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार लिसेष्टरले आफनो घरेलु मैदानमा भएको प्रतिस्पर्धामा युनाईटेडसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लिसेष्टर दुई पटक पछि परेको अवस्थामा बराबरी गर्दै युनाईटेडसँगको खेल हारबाट जोगिएको थियो । २३ औं मिनेटमा बु्रनो फर्नाण्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै अवे खेलमा युनाईटेडले अग्रता लियो । तर अग्रतालाई धेरै बेर टिक्नै सकेन् । लिसेष्टरले ३१ औ मिनेटमा बराबरी गोल फर्काउँदै युनाईटेडलाई दबाव दिईराख्यो । जेम्स…
पुरा पढौ