राखेप

राखेपको सदस्यमा ११ जना थपिए

काठमाडाैं, असाेज २३ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्डमा ११ सदस्य थप भएका छन् । सरकारले ९ र राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २ सदस्य मनोनित गरेका हुन् ।  मन्त्रिपरिषद्को गत सोमबारको बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र चन्द्रा बन्दना राईलाई प्रदेश १ बाट, मानदेव हजारा र मोहम्मद शेखलाई प्रदेश २ बाट, राजेश गुरुङलाई गण्डकीबाट, पुरेन्द्र लाखेलाई वागमतीबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल, एकेन्द्र कुँवर सुदूरपश्चिमबाट र सुमित्रा चौधरीलाई लुम्बिनी प्रदेशबाट सदस्य नियुक्त गरेको… पुरा पढौ

खेलाडी कल्याणकारी कोषले खेलाडीलाई आथिर्क सहयोग

काठमाडौं, असोज १८ । राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरियो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो ।… पुरा पढौ

प्रतिवेदन बुझाइयो

काठमाडौं-तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र आवश्यकता अनुसार केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म खेलकुदको संरचनाको प्रस्तावित खाका तयार गरी सुझावसहितको प्रतिवेदन बुझाउन संयोजक विकको संयोजकत्वमा ९… पुरा पढौ

क्यानको निर्णयमा खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं, असोज ११ । चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले खेलाडीको वर्गीकरणको निर्णय पुर्नविचाकालागि लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई अनुरोध गरेको छ । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)का अध्यक्ष मनिषराज पाण्डेले राखेपका सदस्यसचिवलाई दिएको ध्यानाकर्षणपत्रमा क्यानले गरेको खेलाडी वर्गिकरणमाथि असहमति जनाएको छ । क्यानको असोज ६ गते बसेको बैठकले सन २०२० का लागि पुरुष तथा महिला खेलाडीहरुको वर्गिकरण गर्दै पारिश्रमिक तोकेको थियो । पुरा पढौ