पोखरा-कास्की जिल्ला टेबल टेनिस संघको आयोजना तथा गण्डकी प्रदेश टेबल टेनिस संघको सहकार्यमा विहिबार आयोजित भेलाले प्रकाश वाग्लेको अध्यक्षतामा ९ सदस्यीय पोखरा महानगरपालिका टेबल टेनिस संघ सर्वसम्मत चयन गरेको छ । महानगर संघको उपाध्यक्षमा दिपकराज गिरी, सचिवमा मिलन खड्का, कोषाध्यक्षमा गौरी भुजेल, सहसचिव अभिषेक आचार्य, सदस्यमा निर्मला ओली, गौरव शेरचन, तृषा गुरुङ, नवीन गुरुङ र मनिष भुजेल सर्वसम्मत चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई…
पुरा पढौ