पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ । महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो ।aशुक्रबार पोखरा महानगरपालिकाले १२५ जना खेलाडीलाई सम्मान गर्यो । ३५ जना प्रशिक्षक र २५ जना व्यवस्थापकलाई समेत सम्मान गरेको हो । महानगरले नवौं राष्ट्रिय प्रतियोगिता चलिरहेकै अवस्थामा ४१ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको थियो । राष्ट्रिय खेलुकद प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्ने खेलाडीलाई नगद १५ हजार, रजत पदक जित्नेलाई १०…
पुरा पढौ