पोखरा-नवौंको तयारी शुरु भईसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुई दिन अघि घोषणा गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । निर्णयसँगै समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङ शून्य छ । बाँकी ७ जिल्लामा पर्वतमा एकजना, गोरखामा दुईजना, म्याग्दीमा एकजना, बाग्लुङमा तीन जना, नवलपुरमा दुईजना, स्याङजामा एकजना र कास्कीमा पाँचजना प्रशिक्षक छन् । अधिकांश प्रशिक्षक तेक्वान्दो र सितेरियो कराँतेको…
पुरा पढौ