पोखरा-पोखराको खेलकुद क्षेत्रमा लामो समय विताएका प्रशिक्षक दिपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा चयन भएका छन् ।साढे दुई दशक खेलकुद क्षेत्रमा विताएका गोदारलाई आज बुधबार महानगरको खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो । कार्यकाल तीन वर्षको हुने छ । क्योकुशिन कराँतेबाट आफनो खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा…
पुरा पढौ