पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्बको बजेट माग गरेको छ । खेलकुद मन्त्रालयकै प्रस्ताव अनुसार अर्थमन्त्री किरण गुरुङले सोमबार बजेटको सिद्धान्त तथा प्राथमिकतामा खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिईने उल्लेख गरे । सार्वजनिक गरिएको सिद्धान्त र प्राथमिकतामा अन्तराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिईने स्पष्ट पारे । युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको योजनासहित १ अर्ब बजेट मागलाई प्रदेश सरकारले…
पुरा पढौ