प्रदेश

शुक्लागण्डकी मेयर कपः शुक्लाण्डकी ‘ए’ फाइनल प्रवेश

तनहुँ– शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिका स्तरिय मेयर कप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा तय गरेको हो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा घरेलु दर्शकको भरपुर साथ पाएको शुक्लागण्डकी ‘ए’ पाहिलो र दोस्रो सेट आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो सेटमा शुक्लागण्डकीले २५–१४ को फराकिलो अन्तरमा जित निकाल्यो । दोस्रो सेटमा घिरिङका खेलाडीले खेलमा केही सुधार गरेपनि २५–२३ को पराजय… पुरा पढौ

मौजामा फुटबल मैदानको शिलान्यास

पोखरा-पोखरा महानगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको मौजा फुटबल मैदान निर्माणको प्रक्रिया अघि बढाउन शनिबार शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माणको शुभारम्भ गरेका हुन् । शिलान्यास मेयर मानबहादुर जिसीसँगै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा मैदानको शिलान्यास गरे । खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए । मैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने गण्डकी… पुरा पढौ

बजाज खडक वारियर्सलाई उपाधि

सप्तरी- विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो। बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य प छ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो।रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९… पुरा पढौ

शुक्लागण्डकीसंगै, मादी, हरिनास र बौदीकालीको विजयी सुरुवात

तनहुँ-शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै… पुरा पढौ

छात्र/छात्रा दुबैमा शान्ता मावि च्याम्पियन

पोखरा-तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फको उपाधि शान्ता मावि भकुण्डेले जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह माविलाई हराउँदै शान्ता माविले दोहोरो उपाधिसहित नगद ७०÷७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । शुक्रबार… पुरा पढौ

बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा

सप्तरी- विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै बजाज खडक वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो। अंकतालिकामा दोश्रो स्थानमा रहँदै रुपनी राईडर्स फाइनल प्रवेश गर्यो। वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३… पुरा पढौ

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं-दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति २०७७/१२/१४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल… पुरा पढौ

लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन

पोखरा-पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखरा लेकसिटी हस्पिटलले प्रायोजन गरेको छ । लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा सम्झौता भएस्रँगै लाईफ टाईम अचिभमेन्ट अवार्डको प्रायोजन गरेको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए । मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र… पुरा पढौ

६ वर्ष पछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदै

काठमाडौं, चैत १२ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आज भ्रमणकारी टोली किर्गिस्तानको यु–२३ टोलीलाई आतित्थयता गर्दैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल सांझ साढे पाँच बजे सुरु हुनेछ । ६ वर्ष पछि पछि राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०१७ मा भारतसँग विश्वकप छनोट खेल अन्तर्गत दोस्रो लेग रंगशालामा खेलेको थियो । त्यसपछि नेपाली टोली विभिन्न कठिनाइ र पुनः निमार्णकको कामले गर्दा रंगशालामा खेल्न पाएको… पुरा पढौ

उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

सप्तरी- तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिग अन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्यो। राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले पुरै २० ओभर ब्याटिंग गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रन बनाए। रुपनी राईडर्सको बलिंगमा… पुरा पढौ