पोखरा-पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत महिला तर्फ शीष बरियताकी नेपाली खेलाडी सलोनी तामाङ फाईनल प्रवेश गरेकी छन् । शुक्रबार पोखरा रंगशाला टेनिस कोर्टमा झरीले ढिलो गरी शुरु भएको प्रतिस्पर्धामा सलोनीले भारतीय खेलाडी सोझो तर प्रतिस्पर्धात्मक जित निकाल्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी सुखमणि भण्डारीलाई ७-६-(४), ७-६(४) को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । सलोनीले भारतीय खेलाडी हेनाह नागपालसँग शनिबार प्रतिस्पर्धा गर्ने छिन् । नागपालले आफनै देशकी मेहेर मिश्रालाई ६-१,६-२ को सेटमा…
पुरा पढौ