एजेन्सी(खेलाडीन्युज)-न्युजिल्याण्डले पाकिस्तानलाई तेस्रो एकदिवसिय खेलमा १८३ रनले पराजित गरेको छ । न्युजिल्याण्डले तयार पारेको २५७ रनको लक्ष्य पछ्याएको पाकिस्तान भने सस्तैमा समेटियो । केवल ७४ रनमा समेटिदैं अलआउट भएपछि पाकिस्तान फराकिलो रनअन्तरले पराजित हुन पुग्यो । पाकिस्तानले तयार पारेको यो स्कोर वान डे इन्टरनेशनल(ओडिआई) मा सबैभन्दा कम स्कोर हो । टस जितेर व्याटिङ गरेको न्युजिल्याण्डका लागि चार व्याट्सम्यानले अर्धशतक पुरा गरेका छन् । विलियम्सले सर्वाधिक ७३ रनको योगदान दिदाँ टायलोरले ५२, मार्टिम गुप्टिलले ४५ रन, लाथमले ३५ रनको महत्वपूर्ण इनिङ…
पुरा पढौ