पोखरा(खेलाडी न्युज)-पोखरामा पहिलो पटक अन्तराष्ट्रियस्तरको ‘कासाङ्गा’ च्यालेन्ज कप हुदैं छ । शुक्रबार र शनिबार हुने च्यालेन्जको लागि विभिन्न देशबाट सहभागिहरु पोखरा आईपुगेका छन् । प्रतिस्पर्धीले शुक्रबार र शनिबार साइक्लिङ, रनिङ र कायाकिङमा प्रतिस्पर्धा गर्ने छन् । अष्ट्रेलियन कायाकिङ रेसर परिवारको मुख्य प्रायोजन रहेको छ । नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र अष्ट्र्ेलियन कासाङ्गा परिवारको मुख्य प्रयोजन च्यालेन्जको शुरु हुने छ । फाईनल शनिबार हुने छ । च्यालेन्जमा साईक्लिङ, रनिङ र कायाकिङ…
पुरा पढौ