सन्तोष पोखरेल(खेलाडी न्युज)-प्यराग्लाइडिङ उडानमा ग्लाइडर, हार्नेस, प्यारासुट, जिपिएस, रेडियो सेट, ब्यारोमिटर, इलोक्ट्रोनिक कम्पास, पञ्जा, हेल्मेट लगायतका साधन कम्तिमा चाहिन्छन् । एकसेट यी सामान किन्दा झन्डै ७ लाख रुपैयाँ खर्च लाग्छ । खेलाडी (पाइलट)का अनुसार धेरैथरि सामाग्री एकैपटक प्रयोग गरेर उडान गर्नुपर्ने भएकोले ती सामानको जोहो गर्नुपर्दा प्याराग्लाइडिङ उडान निकै नै खर्चिलो मानिन्छ । इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागि नेपाली प्याराग्लाइडिङ खेलाडीले यी सबै सामाग्री व्यक्तिगत खर्चमा जोहो गरेका थिए । क्रसकन्ट्री र एक्यूरेसी विधाका लागि छुट्टाछुट्टै सेट यी खेलाडीले जुटाएका…
पुरा पढौ