मुख्य समाचार

पाँचौ जिल्लास्तरीय तेक्वान्दोको रनिङ्ग शिल्ड शहीद स्मृति विद्यालयलाई

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरामा जारी पाँचौ कास्की जिल्लास्तरीय ुनियर रनिङ्ग शिल्ड तथा सिनियर तेक्वान्दो प्रतियोगितामा शहिद स्मृती विद्यालयले जुनियर तर्फ उपाधी हासिल गरेको छ । उक्त प्रतियोगितामा विभिन्न विद्यालय र डोजाङ गरि सहभागी २१ विद्यालय मध्ये जुनियर तर्फको उपाधी शहिद स्मृतीले उचालेको हो । प्रतियोगितामा २३ केजी पुरुष तर्फ पिपुल टुगेदर डोजाङका दिपक राई प्रथम, लेकसाइडका धनराज श्रेष्ठ, बाल प्रभातका शौरभ पौडेल, सोही स्थानमा पोखरा डोजाङका सुजल बराल भए । यसै गरि २७ केजी तौलमा महिला तर्फ… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डलाई बतास ब्रदर्शको साथ

पोखरा(खेलाडी न्युज)-खेलकुद पत्रकार मन्च कास्कीले गर्दै आएको पोखरा स्पोर्टस अवार्डलाई बतास ब्रदर्शले साथ दिने भएको छ । आगामी जेठ १८ गते हुने स्पोर्टस अवार्डको उत्कृष्ठ दुई विधालाई ब्रदर्शले मोटरसाईकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ । आईतबार खेलकुद पत्रकार मन्च कास्कीका अध्यक्ष केशव पाठक र बतास ब्रदर्शका निर्देशक विपिनराज बतास बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मन्च र ब्रदर्श बीचको सेतुको काम भने पश्चिमाञ्चल क्षेत्रीय खेकलुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गरेका थिए । स्पोर्टस अवार्डमा उत्कृष्ठ वर्ष पुरुष… पुरा पढौ

पोखरामा१३ वर्षपछि  राष्ट्रिय टेवलटेनिस प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालमा १३ वर्षपछि राष्ट्रिय टेवलटेनिस प्रतियोगिता हुदैै छ । ३१ औं राष्ट्रिय टेवलटेनिस प्रतियोगितापछि राष्ट्रिय खेलकुद परिषदले पोखरामा टेवलटेनिसको प्रतियोगिता आयोजना गरेको थिएन् । कास्की जिल्ला टेवलटेनिस संघको आयोजनामा ३९ औं राष्ट्रिय टेवलटेनिस प्रतियोगिता बैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ । संघले आयोजना गरेको भने यो दोस्रो प्रतियोगिता हो । बैशाख २७—२९सम्म हुने प्रतियोगितामा ११ जिल्लाका खेलाडीले सहभागिता जनाउने छन् । आईतबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनसार प्रतियोगितामा बुटवल, धरान, विराटनगर, काठमाण्डौ, दाङ, पोखरा, धनगढी, चितवन,… पुरा पढौ

फराकिलो जितसँगै सांग्रिला क्रिकेट लिगको शीर्षस्थानमा

पोखरा(खेलाडी न्युज)-पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा अलआउट गर्दै सांग्रिला क्रिकेट क्लबले दुई अंक जोड्दै ओम डेभलपमेन्ट बैंक के.सि.एलको शीर्षस्थानमा उक्लिएको छ । अनुभवी खेलाडी सामु मैदानमा उत्रिएको एकेडेमीले जोशिलो प्रदर्शन गर्दै २५ ओभर खेल्दै ७२ रन बनाई इनिङ टुग्याए । दुई खेलाडीले मात्रै दोहोरो अंकको रन बटुल्दा आठ व्याट्सम्यानको व्याटबाट भने खासै रन निस्किएन् । १९९ रनको लक्ष्य पछ्याएको एकेडेमीका विकास अधिकारीले १७ र इशान्त श्रेष्ठले १५ रन बनाए । अन्य व्याट्म्यान भने सस्तैमा पेभिलियन फर्किए । पुराना भरपर्दा खेलाडी शिव… पुरा पढौ

योगका अधिकांश पदक भारतीय खेलाडीको भागमा

पोखरा(खेलाडी न्युज)-अधिकांश पदक भारतीय खेलाडीले आफनो पोल्टामा पार्दै पोखरामा आयोजित साउथ एशियन योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” समापन भएको छ । भारतले १४ मध्ये १० स्वर्ण पदक जित्यो । नेपालले ४ स्वर्ण पदक जित्यो । बंगलादेश र पाकिस्तानले भने कास्य पदकमा चिक्त बुझाउँदै अनुभव लिने अवसरको रुपमा लिदैं विदाई भएका छन् । भारतका पुष्पेन्द्र मञ्डल मिष्टर योगी घोषित भए । भारतकी शुहेना पुरकेत मिस योगिनी घोषित भइन । उनीहरुले पनि स्वर्ण पदक गलामा झण्ड्याए ।… पुरा पढौ

कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित

काठमाडौं(खेलाडी न्युज) अदालती मुद्धा मामिलाको झमेला, अनेकन संघर्षपछि कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षको लागि निकै लामो समयदेखि देश दौडाहा रहेका शेर्पा शनिबार सम्पन्न निर्वाचनबाट बहुमत पाउँदै अध्यक्ष बनेका हुन् । शनिबार भएको एन्फा निर्वाचनमा ७७ मध्ये शेर्पाले ६३ मत प्राप्त गर्दै शेर्पा विजयी भएका थिए । साधारण सभा वहिष्कार गरेका अर्का प्रत्यासी मणी कुँवरले १२ मत प्राप्त गरे । १ मत बदर भएको थियो । एन्फा निर्वाचनबाट ४ उपाध्ययक्षसहित ११ सदस्यमा पनि… पुरा पढौ

कास्की क्रिकेट लिग शुरु, पोखरामा क्रिकेटको पुर्वाधार बन्छ—सदस्य सचिव

पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बनाउन मन्त्रालयले चालु आर्थिक वर्षको लागि एक करोड बजेट छुट्टाएको बताएका छन् । ‘आगामी वर्ष पेभिलियन सहितको पुर्वाधार बनाउन बजेट छुट्टाईने छ’ उनले पोखरामा शनिबारदेखि शुरु भएको ‘ओम डेभलपमेन्ट बैक के.सि.एल(कास्की क्रिकेट लिग) को उदघाटन गर्दै भने—‘क्रिकेट मैदानको लागि एक करोड बजेट छुट्टाएका छौं ।’ उनले खेलकुदलाई आगामी आर्थिक वर्षको लागि ११ अर्बको बजेट माग गरेको उल्लेख गर्दै ३ अर्ब २० करोड उपलब्ध गराउने बताए । ‘हामीले पुर्वाधारको… पुरा पढौ

पाहुना टिम गुल्मी युनाईटेड बाहिरीयो

पोखरा(खेलाडी न्युज)—पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाशनिबार सम्पन्नदोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुकाक्लब, पस गाउँ, एलजिएसोशियसन र सँगम फुटबल क्लब बिजयी भएको छ । शनिबार सम्पन्नपहिलो खेलमा टि नाईन स्पोर्टस्लाईतारा फुटबल क्लबले ३–१को गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो । बि–१३ र शुक्लागण्डकी बिचभएको दोस्रो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा४–३को गोल अन्तरले पराजित गर्दै बि–१३ क्वाटरफाईनलका लागी स्थानबनायो । प्रतियोगिताको तेस्रो खेलमाबि.वाई.सि टिम बिलाई क्लबलाई ६–०गोलको फराकिलोअन्तरले पराजितगर्दै एम–१२… पुरा पढौ

गौरीशंकरकी फगामीलाई आठसय मिटरमा स्वर्ण

पोखरा(खेलाडी न्युज)-१५ सय मिटरमा रजत पदकमा चिक्त बुझाएकी गौरीशंकर माविकी ओममाया फगामीले दशौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन शनिबार ८ सय मिटर दौडमा स्वर्ण पदक जितिन् । उनले आठसय मिटरको दौड २ मिनेट ५२.४२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण लेखाईन् । भद्रकाली मावीकी सुजाता बरालले ३ मिनेट ८.९७ सेकेण्डमा दुरी पार गर्दै रजत पदक र ताल बाराहीकी अनिता राईले ३ मिनेट ९.११ सेकेण्डमा दुरी पार कास्य पदकमा चिक्त बुझाईन् । एथलेटिक्स छात्रा लङ जम्पमा गौरीशंकरकी सृष्टी पौडेलले ३.८९ मिटर जम्प… पुरा पढौ

लिर्बोन जेम्सको करियरको चौथो पटक ४० स्कोर गर्दै किर्तिमान

एजेन्सी अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिर्बोन जेम्सले आफनो करियरको चौथो पटक ४० अंकको स्कोर बनाउँदै अर्को किर्तिमानी लेखाएका छन् । ४० अंकको स्कोरिंग गर्ने उनी एक्ला खेलाडी हुन् । गएको सिजनमा मात्रै उनले ४० स्कोर गर्दै १० स्कोरको लागि पास उपलब्ध गराएका थिए । जेम्सले नयाँ किर्तिमानी बनाउने क्रममा उनको क्लब क्लेभेल्याण्ड काभालियर्सले टोरोन्टो राप्टर्सलाई १२८-११० स्कोरले पराजित गरेको थियो । जेम्सले उक्त खेलमा ४३ अंकको बास्केट गर्दै किर्तिमानी बनाए । उनले त्यस खेलमा १४ अंकको लागि पास उपलब्ध गराएका… पुरा पढौ