⚽ फुटबल

नेपाल र भारत भिड्दै

काठमाडाैं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आफ्नो तेस्रो खेजलमा चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्न चाहन्छ । माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज भारतविरुद्ध खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको दोस्रो खेलमा पनि श्रीलंकालाई हराउँदै साफ च्याम्पियनसिप तालिकाको शीर्षता कायम राख्न सफल भयो । नेपाल विरुद्ध सधै भारत… पुरा पढौ

श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो । खेलको ३३ औँ मिनेटमा मिडफिल्डर सुमन लामाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए । दोस्रो हाफको ५१ औँँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । त्यसपछि ५७ औँ मिनेटमा मार्भिन हमिल्टनले गोल गर्दै… पुरा पढौ

तीन अंकका लागि खेल्छौं

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल भोली श्रीलंकासँग खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले सोमबार पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका बलियो भएको भन्दै निर्धारित ९० मिनेट ३ अंक जोड्ने लक्ष्यका साथ खेल्ने बताएका छन् । माल्दिभ्समा जारी माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोली श्रीलंकाविरुद्ध खेल्दै छ । श्रीलंकाविरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनमा कप्तान किरण… पुरा पढौ

रियललाई स्पान्योलको झट्का

काठमाडाैं । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिडलाई स्पान्योलको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६०औं मिनेटमा भिडालले गोल गर्दै… पुरा पढौ

बार्षिक साधारण सभा नगरी टुंगिदैं चारवर्षे कार्यकाल

पोखरा-निर्वाचन भएर आएको चार वर्ष पुग्न चार महिना मात्रै बाँकी छ । निर्वाचित भएर आएको कास्की जिल्ला फुटबल संघले चारवर्षको अवधिमा एक पटक पनि वार्षिक साधारण नै नगरी कार्यकाल टुग्याउने संघारमा छ । आगामी माघमा कार्यकाल सकिन्छ । क्लबलाई अनुगमन गर्ने निकाय नै यस्तो बिजोग अवस्थाबाट गुज्रिएको छ । चारवर्षको अवधिमा ठोस योजना बनेन । हचुवाकै भरमा निर्णय गरियो । निर्णयलाई माईन्युट समेत गरिएन् । त्यही निर्णय फुटबल संघलाई गलपासो बनिदियो । ‘चारवर्ष टुंगिन लाग्दा एक पटक पनि वार्षिक साधारण… पुरा पढौ

माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १-0 को ऐतिहासिक जित निकालेको हो । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि नेपालले एेतिहासिक जित निकाल्न सफल भएकाे हाे । यो जितसंगै नेपालले तीन अंक जोडेको छ । खेलको ५९औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।… पुरा पढौ

मेस्सीले गरे पिएसजीका लागि पहिलो गोल

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीमाथि २–० को जित निकालेको हो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे । घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले केही राम्रो अवसर सिर्जना गरे पनि पिएसजीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै विफल… पुरा पढौ

विराजले च्यासलको कप्तानी गर्ने

काठमाडौं-अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी… पुरा पढौ

नेपाली फुटबल टोली कतारबाट माल्दिभ्स पुग्यो

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । कतारमा १५ दिनको तयारी सकेर टोली सोमबार राति माल्दिभ्स पुगेको हो । टोलीले कतारमा अन्तिम तयारी गरेको थियो । कतारमा आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलपछि नेपाली टोली माल्दिभ्स गएको हो । ओमानसँग कतार युनिभर्सिटी फिल्डमा भएको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित भएको थियो । साफ च्याम्पियनसिप माल्दिभ्समा आउँदो अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) सम्म आयोजना हुँदै… पुरा पढौ

ओमानसँग नेपालको लज्जास्पद हार

काठमाडौं । फिफा वरियतामा नेपाल भन्दा मािथ रहेको बलियो प्रतिद्वन्द्वी ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल नराम्रो सँग पराजित भएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा कतारमा अभ्यास गरिरहेको नेपाल आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गर्दा फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक÷एक गोल गरे । नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक÷एक गोल… पुरा पढौ