एजेन्सी-मोल्डे विरुद्धको युईएफए युरोपा लिगा अन्तर्गत आर्सनलले दुई आत्मघाती गोलसँगै पुनरागमन गर्दै महत्वपूर्ण जित निकालेको छ । २२ औं मिनेटमा गोल खाँदै दबावमा रहेको आर्सनलले पहिलो हाफकै इन्जुरी समयमा आत्मघाती गोलको उपहारसँगै बराबरीमा आईपुगेको थियो । २२ औं मिनेटमा मोल्डेको लागि मार्टिन इलिंगसेनले गोल गर्दै दिलाएको अग्रता आत्मघाती गोलले पूर्ति गरिदियो । पहिलो हाफमै इन्जुरी समयमा क्रिष्टोफर हुगेनले आत्माघाती गोलको उपहार दिएपछि आर्सनल दबावमुक्त हुदैं बराबरीमा आईपुग्यो । ६२ औं मिनेटमा सेरिफ सिन्यानले अर्को आत्मघाती गोलको उपहार दिएपछि आर्सनलले अग्रता…
पुरा पढौ