पोखरा-आगामी मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुने २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा उज्वेकिस्तानबाट फुटबल टिम उपस्थिति हुदैै छ । ११ वटा क्लबको नाम सार्वजनिक गरिसकेको आयोजक सहारा क्लबले १२ औं क्लबको रुपमा उज्वेकिस्तानको टोली आहा रारा गोल्डकपमा सहभागिता जनाउने तय भएको हो । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं संस्करणको फुटबल प्रतिस्पर्धा गर्ने छ । आयोजक सहारा क्लबसहित तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, अपी पावर चर्च ब्वाईज, संकटा, मछिन्द्र, थ्रीस्टार, एनआरटी, भारतको थण्डरबोल्ट नर्थ…
पुरा पढौ