पोखरा-बुटवलमा आयोजित दोस्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा अधिकांश उपाधि पोखरेली टेनिस खेलाडीको पोल्टामा परेको छ । प्रतियोगिता अन्तर्गत पुरुष एकलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि आफनो बनाए । पोखराकै अनिल साईले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै पोखरालाई दोस्रो उपाधि दिलाए । ४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५,…
पुरा पढौ