पोखरा-आरबीबि एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता खेल्न काठमाडौं जाने गण्डकी प्रदेशको पुरुष टोलीलाई बुल्समेन क्लब तथा बुल्समेन प्लेग्राउण्ड पोखरा रंगशालाले विदाई गरेको छ । क्लबका संरक्षक सुनिल गुरुङ, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, क्लबका अध्यक्ष नुना गुरुङ, क्लबका महासचिव उदिम गुरुङ तथा सहसचिव विमल खाँड लगायतले खादा लगाई विदाई गरेका हुन । गण्डकी प्रदेशको टोलीको कप्तानी हरि पाण्डेले गर्ने छन । खेलाडीहरुमा सरोज बर्देवा, जीवन सुनार, हिमाल सुनारीमगर, ईन्द्र विक, विश्वास अधिकारी, सुजन चोख्याल, विवश…
पुरा पढौ